कांग्रेसको डोटी जिल्ला सभापति चयन दोस्रो चरणमा, सिंह र बडुबीच प्रतिस्पर्धा

८ मंसिर, डोटी । नेपाली कांग्रेस डोटी जिल्ला सभापति चयनका लागि मंगलबार भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले आवश्यक बहुमत ल्याउन नसकेपछि बुधबार दोस्रो चरणको निर्वाचन सुरु भएको छ । पहिलो चरणमा सभापति पदका लागि पाँच जना उम्मेदवार रहेकामा कसैले पनि बहुमत पुर्याउन सकेनन् । त्यसैले पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका दुई उम्मेदवार नरेन्द्रबहादुर सिंह […]

सम्बन्धित सामग्री

कांग्रेस पौडेल समूहको बैठक जारी

२२ मंसिर, काठमाडौं । सभापतिको साझा उम्मेदवार तय गर्न नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहको बैठक सुरु भएको छ । मंगलबार दिनभर सभापतिका आकांक्षीसहित केन्द्रीय सदस्यहरूको बैठकले सभापति चयन गर्न नसकेपछि बुधबार बिहानदेखि फेरि नेताहरू छलफलमा जुटेका हुन् । बैठक बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा जारी छ । बैठकमा आफूनिकट जिल्ला सभापति, पूर्वजिल्ला सभापति, सात वटै प्रदेशका […]

मोरङ कांग्रेसको दोस्रो चरणको निर्वाचनमा कम मत खस्यो

विराटनगर । नेपाली कांग्रेस मोरङको दोस्रो चरणको निर्वाचन सम्पन्न भएको छ । दोस्रोमा पहिलो चरण भन्दा कम मत खसेको छ । मंगलबार जिल्ला सभापति चयन गर्न दोस्रो चरणको मतदान सम्पन्न भएको हो ।  जिल्ला निर्वाचन समितिका मतदान अधिकृत दुर्गाप्रसाद पोखरेलका अनुसार विराटनगर ३ शंकरपुरको मैदानमा सम्पन्न मतदानमा कुल तीन हजार ३६० मत खसेको...

कांग्रेस महाधिवेशन : रोल्पाको सभापतिमा आचार्य, डोटीमा सिंह

नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्र्तगत जारी जिल्ला अधिवेशनबाट रोल्पा र डोटीका जिल्ला सभापति चयन भएका छन्। केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार रोल्पामा किसोर कुमार आचार्य र डोटीमा नरेन्द्र...

१२ हिमाली जिल्लामा कांग्रेसको नेतृत्व चयन : पौडेल अघिअघि, देउवा पछिपछि

काठमाडौं : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत १२ हिमाली जिल्लाको अधिवेशनबाट जिल्ला सभापति चयन भएका छन्। जसमध्ये ७ जिल्लाको सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले जित हासिल गरेको छ। संखुवासभाका कांग्रेस सभापतिमा दीपक खड्का निर्वाचित भएका छन्। यसैगरी मुस्ताङमा रोमी गौचन थकाली, कालीकोटमा अम्मबहादुर शाही, दोलखामा बर्मा लामा र…

१० जिल्लामा कांग्रेस अधिवेशन सकिँदा पौडेल पक्ष हाबी, कहाँ को भए सभापति?

वरिष्ठ नेता पौडेल पक्षनिकट ६ जिल्ला सभापति चयन भएका छन् भने ४ जिल्लामा सभापति देउवा निकटले जितेका छन्।

कांग्रेस १४ औँ महाधिवेशन : झापा गाउँपालिकाको सभापतिमा सागीरथ

झापा, ४ असोज: नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत झापा गाउँपालिकाको सभापतिमा सागीरथ गणेश सर्वसम्मत भएका छन्। पन्ध्र पालिका रहेका जिल्लामा वडा समिति चयनसँगै पालिका सभापति चयन गर्नेमा सो गाउँपालिका पहिलो भएको हो । कांग्रेस जिल्ला सभापति उद्धव थापाका अनुसार गणेशलाई निर्विरोध सभापति भएको घोषणा गर्न मात्र बाँकी रहेको जानकारी दिए । “सर्वसम्मत सभापतिमा गणेशजीलाई चयन […]

काँग्रेस महाधिवेशन: वडा अधिवेशन नहुँदै जिल्ला सभापति चयन

लमजुङ । नेपाली कांग्रेसको वडाअधिवेशन भदौ १८ गतेबाट सुरु हुने भनिएको छ । तर हिमाल पारीको जिल्ला मनाङमा भने नयाँ नेतृत्व चयन गरिसकिएको छ । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनको मिति नजिकिएसँगै मनाङमा सर्वसम्मत रुपमा पार्टीको नयाँ जिल्ला नेतृत्वको टुंगो लागाइएको नेपाली कांग्रेस मनाङका सचिव सुरेन्द्र गुरुङले बताए । उनका अनुसार मनाङ काँग्रेसले संघ […] The post काँग्रेस महाधिवेशन: वडा अधिवेशन नहुँदै जिल्ला सभापति चयन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.