खोटाङमा गठबन्धनविरुद्ध विद्रोह, पूर्व राज्यमन्त्री र पूर्व जिल्ला सभापति स्वतन्त्र उम्मेद्वार

खोटाङ : नेपाली कांग्रेसका पूर्व राज्यमन्त्री र पूर्व जिल्ला सभापति स्वतन्त्र उम्मेदवार उठेका छन्। सत्ता गठबन्धनविरुद्ध नेपाली कांग्रेसले खोटाङमा छुट्टै उम्मेदवारी गर्दै पूर्व राज्यमन्त्री सर्वधन राईलाई प्रतिनिधि सभाको उम्मेदवार र पुर्व जिल्ला सभापति एवं महाधिवेशन प्रतिनिधि सुवास पोखरेललाई प्रदेश सभा ‘क’ को उम्मेदवार बनाएको छ।जिल्ला सभापतिदेखि पूर्व सभापतिहरु म्हाधिवेशन प्रतिनिधिहरुको उनिहरुलाई साथ रहेको छ। सिट बाँडफाँडमा खोटाङ कांग्रेसलाई अन्याय गरेको भन्दै संघ र प्रदेश सभा

सम्बन्धित सामग्री

कपिलवस्तुमा तीन पूर्वमन्त्रीको कडा टक्कर

माधव बेल्बासेचन्द्रौटा : प्रतिनिधिसभाअन्तर्गत कपिलवस्तु क्षेत्र नं. २ मा तीन पूर्वमन्त्रीहरू प्रतिस्पर्धामा उत्रिएका छन्। गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका सुरेन्द्रराज आचार्य, नेकपा एमालेका वृजेशकुमार गुप्ता र लोकतान्त्रिक समाजवादी पार्टीबाट अकबल अहमद शाह उम्मेदवार बनेका छन्।आचार्य पूर्वसिचाइँ राज्यमन्त्री, गुप्ता पूर्वकानुनमन्त्री र शाह पूर्व कृषि तथा सहकारी मन्त्री हुन्। दुई कार्यकालसम्म नेपाली काँग्रेसका जिल्ला सभापति सम्हालेका आचार्य हाल नेपाली काँग्रेसका लुम्बिनी प्रदेशका महा

पौडेल समूहको सभापित उम्मेदवार मिश्र, देउवा समूह तितरवितर

कैलाली - नेपाली काँग्रेस सुदुरपश्चिम प्रदेशको प्रदेश सभापतिका आकांक्षीहरु बढ्दै गैरहेका छन ।   प्रदेश सभापतिमा नेपाली काँग्रेसबाट पूर्वसंघीय मन्त्री, राज्यमन्त्री, सुदूरपश्चिम प्रदेशसभा सदस्य, जिल्ला सभापतिहरुलगायत विद्यार्थी नेताहरुले आआफ्नो दाबी यस अघिनै गरिसकेका छन्। कैलाली जिल्ला सभापति नरनारायण शाह, पुर्व मन्त्री बिरब…