वडा र पालिका अधिवेशन पुनः गर्नुपर्ने माग गर्दै जिल्ला सभापति मल्ल अनसनमा

काठमाडौँ । डडेल्धुरा जिल्ला सभापति कर्णबहादुर मल्ल नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा अनसनमा बसेका छन् । वडा र पालिका अधिवेशन पुनः गर्नुपर्ने माग गर्दै जिल्ला सभापति मल्ल पार्टी कार्यालय सानेपामा अनसनमा बसेका हुन् । सभापति शेरबहादुर देउवा पक्षले एकतर्फी रुपमा वडा र पालिका अधिवेशन गरेको भन्दै जिल्ला सभापति मल्ल पक्षले पुनः अधिवेशन माग गर्दै आएको […]

सम्बन्धित सामग्री

कांग्रेस केन्द्रीय कार्यालयको अनशन तोडियो

नेपाली कांग्रेस डडेल्धुराका नेता, कार्यकर्ताहरुले डडेल्धुरामा गरिएका वडा तथा पालिका अधिवेशन बदर गर्न माग गर्दै केन्द्रीय कार्यालयमा गरिएको अनशन स्थगित गरेका छन् ।मंगलवार नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिको उपस्थितिमा अनशन स्थगित गरिएको हो । नेपाली कांग्रेस डडेल्धुरा जिल्ला सभापति कर्ण बहादुर मल्ल लगायतका नेता, कार्यकर्ताहरुले हटाइएका क्रियाशिल सदस्यता कायम गर्नुपर्ने, अवैधानिक ढंगले थपिएका क्रियाशील सदस्यता […]

पालिका अधिवेशन बदरको माग गर्दै कांग्रेस केन्द्रीय कार्यालयमा जारी अनशन स्थगित

काठमाडौँः गाउँपालिका अधिवेश पुनः गर्न माग गर्दै अनशनमा बसेका नेपाली कांग्रेस डडेल्धुरामा नेता तथा कार्यकर्ताले अनशन स्थगित गरेका छन्। मंगलबार उपसभापति विमलेन्द्र निधिको उपस्थितिमा अनशन स्थगित गरेका हुन्।  जिल्ला सभापति कर्णबहादुर मल्ललगायतका नेता, कार्यकर्ताहरुले हटाइएका क्रियाशील सदस्यता कायम गर्नुपर्ने, अवैधानिक ढंगले थपिएका क्रियाशील सदस्यता खारेज गर्नुपर्ने, वडा÷पालिका अधिवेशन बदर गरी अधिवेशनको…

कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा जारी अनशन स्थगित

काठमाडौं : ललितपुर सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा गरिएको अनशन स्थगन भएको छ।नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिको उपस्थितिमा अनशन मंगलबार स्थगन गरिएको हो।कांग्रेस डडेल्धुरा जिल्ला सभापति कर्णबहादुर मल्ललगायत नेता, कार्यकर्ताहरूले हटाइएका क्रियाशील सदस्य कायम गर्नुपर्ने, अवैधानिक ढंगले थपिएका क्रियाशील सदस्य खारेज गर्नुपर्ने, अवैधानिक वडा/पालिका अधिवेशन बदर गरी नयाँ अधिवेशन गराउनुपर्ने माग राखि मंसिर १ देखि सानेपामा अनशन गरेका थिए।उपसभापति निधिले अनशनकारीह

कांग्रेस सिन्धुपाल्चोकको अधिवेशन मितिमा हेरफेर

काठमाडौं : नेपाली कांग्रेस सिन्धुपाल्चोकको अधिवेशन मितिमा हेरफेर गरिएको छ। केन्द्रीय निर्वाचन समितिले जिल्लालाई तोकेर कात्तिक २७ वडा तहको निर्वाचन गर्न भनेको थियो। तर जिल्ला निर्वाचन समितिले वडा अधिवेशन कात्तिक ३० गतेमात्र गर्ने भएको छ। त्यसैगरी पालिका अधिवेशन मंसिर ५ गतेका लागि तोकिएको छ। मंगलवार जिल्ला सभापति विकास लामाको अध्यक्षतामा…

वडा अधिवेशन नसकिएपछि कांग्रेस काठमाडौको पालिका अधिवेशन असोज १६ लाई सर्‍यो

काठमाडौं जिल्लामा नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत शनिवारका लागि तोकिएको ११ वटा पालिकाको अधिवेशन सरेको छ। जिल्ला निर्वाचन समितिले जिल्ला कार्यसमितिसँगको सहमतिमा अधिवेशनको मिति सारेको हो। कांग्रेस काठमाडौं जिल्ला सभापति...