फागुनसम्म कोभिड भ्याक्सिन नेपाल आउँछः स्वास्थ्यमन्त्री त्रिपाठी

पत्रकारले कोभिड भ्याक्सिन कहिलेसम्म नेपालमा आउँछ भनी सोधेको प्रश्नमा उनले घुमाउरो पारामा उत्तर दिँदै  फागुनमा केही चमत्कार हुने भन्दै आफै बुझ्न अनुरोध गरेका हुन्।

सम्बन्धित सामग्री

प्रधानमन्त्रीज्यू, हाम्रो अविश्वासलाई विश्वासमा बदलिदिनुस्

नेपाल सरकारको मात्रै होइन, संसारका सबै सरकार तथा राज्य प्रमुखहरूको दायित्व र प्राथमिकता भनेको कोभिड महाव्याधिबाट नागरिकको जीवन रक्षा हो र हुनुपर्छ । यसको नियन्त्रण र रोकथाममा उपचारका सबै उपाय अवलम्बन गर्नुपर्ने अहम् कर्तव्य र जिम्मेवारी सत्तासीन शक्तिको प्राथमिक काम हो । कुनै देशले कोभिड भ्याक्सिन उत्पादन गरेर अधिक धन आर्जन गरिरहेका छन् । कति […]

अमेरिकाले दिएको १५ लाख डोज खोप सोमबार बिहान नेपाल आइपुग्ने

अमेरिकी सरकारले अनुदानमा दिन लागेको १५ लाख डोज कोभिड भ्याक्सिन भोलि नेपाल आइपुग्ने भएको छ।

सेरमले कोभिड भ्याक्सिन भारतबाहेक अरू देशमा तत्कालै नपठाउने

काठमाडौं : भारतको सेरम इन्स्टिच्युटले कोभिड भ्याक्सिन भारतबाहेक अरू देशमा तत्कालै नपठाउने जानकारी दिएको छ। पछिल्लो समय कोरोना विरुद्धको खोप उत्पादन गर्दै आएको कम्पनीले एक विज्ञप्ति जारी गर्दै भारतको खोप अभियानलाई प्राथमिकतामा राखेकाले तत्काल निर्यात नगर्ने जानकारी दिएको हो। यता सेरमले तत्कालै खोप निर्यात नगर्ने बताएपछि नेपाल सरकाले यसअघि खरिद गरेपनि आउन बाँकी रहेको १० लाख खोप तत्काल आउने सम्भावना टरेको छ। नेपालले २० लाख डोज खोप खरिदका लागि सेरमलाई रकम बुझाए पनि १० लाख डो

कोरोनाको चिनियाँ भ्याक्सिन लगाउन नेपाल किन आइरहेछन् भारतीय ?

यस हप्ता बुधबार टेकू अस्पतालमा कर्मचारी त्यतिबेला अचम्ममा परे जब उनीहरुले कोभिड भ्याक्सिन लगाउन आएका केही मानिसहरुसँग ठूल्ठूला सुटकेस  र ब्याग देखे ।अस्पतालका कर्मचारीका अनुसार जब यी मानिसहरुलाई आफ्नो परिचय पत्र देखाउन भनियो तब उनीहरुले भारतीय पासपोर्ट देखाए ।अस्पतालका निर्देशक सागर राज भण्डारीले बीबीसी नेपालीसँगको कुराकानीमा भने, ‘उनीहरुमार्फत् हामीलाई थाहा भयो कि कोभिड भ्याक्सिनको यसरी पनि प्रयोग भइरहेको छ । यो एक प्रकारले भ्याक्सिनको गलत प्रयोग गरिएको जस्तै थियो । हामीहरुले उन

कोभिड भ्याक्सिन र अफवाह

विश्वका सम्पूर्ण मानिस सुरक्षित रहून् भनी विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले गरिब तथा विकासोन्मुख देशहरूमा समेत कोभिड–१९ विरुद्धको भ्याक्सिन सहज उपलब्ध गराउन तदारुकता देखाएको छ । डब्लूएचओबाट आपत्कालीन प्रयोगको स्वीकारोक्ति पाएका विभिन्न भ्याक्सिनमध्ये कोभिसिल्ड भ्याक्सिन लगाएर आफूलाई सुरक्षित बनाउन नेपाल सरकारले पनि आमजनमा अनुरोध गरिरहेको छ ।

तनहुँ पुग्यो १७१ भायल कोभिड भ्याक्सिन

कोभिड–१९ विरुद्धको १७१ भायल खोप तनहुँमा आइपुगेको छ । भारत सरकारले सहयोगस्वरुप नेपाल सरकारलाई केही दिन अगाडि कोरोना भाइरसको १० लाख मात्रा खोप उपलब्ध गराएको थियो । सो खोप सरकारले जिल्ला–जिल्लामा पठाउन शुरू गरेको छ । खोप प्रमुख जिल्ला अधिकारी सागर आचार्यले दमौली अस्पतालका प्रमुख डा सुनिल पौडेल र स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीलाई मंगलवार हस्तान्तरण गरे ।  स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीले स्वास्थ्य र  सरसफाइ र शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी तथा एम्बुलेन्स चालकलाई पहिलो ...

नेपालसहित ६ देशलाई कोभिड भ्याक्सिनसम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको खोप महाशाखाले नेपाल, माल्दिभ्स, भुटान, म्यानम्यार, बंगलादेश र मंलोलियालाई कोभिड भ्याक्सिन सम्बन्धि पहिलो प्रशिक्षण प्रशिक्षण दिएको हो।

नेपालसहित ६ देशलाई कोभिड भ्याक्सिनसम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको खोप महाशाखाले नेपाल, माल्दिभ्स, भुटान, म्यानम्यार, बंगलादेश र मंलोलियालाई कोभिड भ्याक्सिन सम्बन्धि पहिलो प्रशिक्षण प्रशिक्षण दिएको हो।