अमेरिकाले दिएको १५ लाख डोज खोप सोमबार बिहान नेपाल आइपुग्ने

अमेरिकी सरकारले अनुदानमा दिन लागेको १५ लाख डोज कोभिड भ्याक्सिन भोलि नेपाल आइपुग्ने भएको छ।