नेपालसहित ६ देशलाई कोभिड भ्याक्सिनसम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको खोप महाशाखाले नेपाल, माल्दिभ्स, भुटान, म्यानम्यार, बंगलादेश र मंलोलियालाई कोभिड भ्याक्सिन सम्बन्धि पहिलो प्रशिक्षण प्रशिक्षण दिएको हो।

सम्बन्धित सामग्री

योग प्रशिक्षक प्रशिक्षण तालिम सुरु

काठमाडौं, ३ चैत । काठमाडौं महानगरपालिकाले आजदेखि योग प्रशिक्षक प्रशिक्षण तालिम सुरु गरेको छ । चालु आर्थिक बर्षबाट कार्यान्वयनमा आएका ‘महानगरः स्वर्णिम योजना’ अन्तर्गत स्वास्थ्य विभागले कार्यान्वयनमा ल्याएको ‘आरोग्य जीवन कार्यक्रम’ अन्तर्गत वडावडामा, टोलटोलमा योग कक्षा सञ्चालन गर्ने प्रशिक्षक उत्पादन गर्न प्रशिक्षण थालिएको हो । कार्यक्रमका फोकल पर्सन ज्ञानबहादुर ओलीकाअनुसार एक समूहमा ३० जना राखेर […]

देशभरका गणित शिक्षकलाई प्रशिक्षण प्रशिक्षक तालिम

काठमाण्डौ – नेपाल गणित समाजको दोस्रो चरणको प्रशिक्षक प्रशिक्षण आजदेखि शुरु भएको छ । देशका सातै प्रदेशबाट प्रतिनिधित्व हुनेगरी ५१ गणित शिक्षकलाई प्रशिक्षण दिन शुरु गरिएको हो । आजदेखि असोज २३ गतेसम्म अनलाइनबाट र २६ देखि २९ गतेसम्म भौतिक उपस्थितिमा प्रशिक्षण दिन लागिएको सहजकर्ता सुस्मिता पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार माध्यमिक तहका कक्षा ९ देखि १२ सम्मका गणितका महत्वपूर्ण पाठ्यवस्तु र त्यसको अध्ययन अध्यापनलाई प्रभावकारी र उपादेयतापूर्ण कसरी बनाउने भन्ने विषयमा प्रशिक्षण दिइनेछ । सहभागीलाई छ अलगअलग समूहमा विभा...

एथलेटिक्सको रेफ्री तथा प्रशिक्षक प्रशिक्षण सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको आयोजनामा भएको एथलेटिक्स खेलको रेफ्री तथा प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा भएको तालिममा बागमती प्रदेशका १३ जिल्लाका ५५ जना सहभागी थिए । साताव्यापी तालिममा सहभागीलाई एथलेटिक्सका मुख्य प्रशिक्षक चन्द्र गुरुङ, कान्ति महतो, राजेश वज्राचार्य, राष्ट्रिय खेलकुद परिषद्का पूर्व […]

एथलेटिक्सको रेफ्री तथा प्रशिक्षक प्रशिक्षण सुरु

काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको आयोजनामा एथलेटिक्स खेलको रेफ्री तथा प्रशिक्षक प्रशिक्षण तालिम शनिबारदेखि काठमाडौंमा सुरु भएको छ । तालिमको बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकाले एथलेटिक्सका मुख्य प्रशिक्षक चन्द्र गुरुङलाई प्राविधिक पुस्तक हस्तान्तरण गरी एक कार्यक्रमबीच उद्घाटन गरे । तालिममा बागमती प्रदेशका १३ जिल्लाका ५५ जना सहभागी […]

स्वास्थ्यकर्मीलाई प्रशिक्षक प्रशिक्षण तालिम

सिमकोट – जिल्लाका सात वटै गाउँपालिकाका स्वास्थ्यकर्मीलाई मातृ तथा नवजात शिशुसम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरिएको छ। सन् २०३० सम्म सरकारले राखेको मातृ तथा नवजात शिशुको रोडम्याप पूरा गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिइएको हो। स्वास्थ्य सेवा कार्यालयकी वरिष्ठ अनमी सरिता बोहराले तय भएको लक्ष्य पूरा गर्न सात वटै गाउँपालिकाका स्वास्थ्य संयोजक र सहसंयोजकलाई प्रशिक्षक प्रशिक्षण तालिम […]

स्वास्थ्यकर्मीलाई दक्ष बनाउन प्रशिक्षक प्रशिक्षण

सुदूरपश्चिमका ९ वटै जिल्लाका जिल्ला अस्पतालमा कार्यरत चिकित्सक, जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्शन, जिल्ला स्वास्थ्य कार्यालयका तालिमकर्तालाई आँखा, नाक, कान, घाँटी र मुख स्वास्थ्यका विषयमा प्रशिक्षक प्रशिक्षण तालिम दिइएको छ।...

सुदुरपश्चिममा स्वास्थ्य सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

सुदुरपश्चिम प्रदेशमा आँखा,नाक कान घाँटी तथा मुख स्वास्थ्य सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ।

प्रहरी प्रशिक्षण प्रतिष्ठानमा जुडो आधारभूत तालिम समापन

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा गत साउन १० गतेबाट सञ्चालित प्रहरी जवान ८२औं समूहको ‘जुडो आधारभूत तालिम मंगलवार समापन भएको छ । प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक निरजबहादुर शाहीको प्रमूख आतिथ्यतामा एक कार्यक्रमबीच तालिम समापन भएको हो । कार्यक्रममा प्रमुख अतिथिले प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरी निर्देशन सम्बोधन समेत गरेका थिए भने तालिम संयोजक प्रहरी निरीक्षक विमलाकुमारी कठायतले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । प्रशिक्षक तथा प्रशिक्षार्थीबाट जुडो सम्बन्धी विभिन्न...

ब्याडमिन्टन प्रशिक्षक प्रशिक्षणमा २६ उर्तिण

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेश खेलकुद बिकास परिषद्ले आयोजना गरेको ब्याडमिन्टनको २ दिने राष्ट्रिय स्तरको प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । रेफ्री तथा प्रशिक्षक तालिम कार्यक्रम राख्ने प्रदेश खेलकुद विकास परिषद्को कार्यक्रम अन्तर्गत नेपाल ब्याडमिन्टन संघको संयुक्त आयोजनामा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको थियो । प्रशिक्षण कार्यक्रममा प्रदेशका १३ वटै जिल्ला बाट सहभागी मध्ये […]

फुटबल प्रशिक्षक तालिम सुरु

विराटनगरमा ४ दिने फुटबल प्रशिक्षक प्रशिक्षण सुरु भएको छ। बिहीबारदेखि सुरु भएको प्रशिक्षण आइतबार सकिनेछ।...