सर्वोच्चका न्यायाधीशद्वय टंकबहादुर मोक्तान र अनिलकुमार सिन्हाको संयुक्त इजलासले विद्यार्थी निस्कर्ष रिजालले दायर गरेको रिट सोमबार खारेज गरेको हो। रिजालले एमडी/एमएस भर्ना प्रक्रियालाई अवैध रुपमा संसोधन गरी आयोगले कानून विपरितको काम गरेको भन्दै रिट दायर गरेका थिए।
काठमाडौँ । सर्वोच्च अदालतले नेपाल मेडिकल काउन्सिलबाट तोकिएको सिट सङ्ख्याभन्दा बढी गैरकानूनीरुपमा भर्ना गर्न नपाउने फैसला गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संयुक्त इजलासले गरेको फैसलाका पूर्णपाठमा मेडिकल कलेजका विद्यार्थीको समस्या समाधान गर्न आदेशको माग गर्दै दायर गरेको रिट निवेदनमाथि उक्त फैसला गरेको हो । जिल्ला सोनभद्र चोपान नगरपालिका– ८ भारत स्थायी […]
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आन्तरिक विवाद मिलाउन सक्रिय दोस्रो पुस्ताका नेताहरुले सर्वोच्चको फैसला आउनुअघि पार्टी एकताको मिलनविन्दु पहिल्याइने बताएका छन् । प्रतिनिधिसभा विघटनको विरुद्धमा अहिले सर्वोच्च अदलतमा रिट निवेदक तर्फका कानून व्यवसायीले बहस गरिरहेका छन् । आइतबार सो पक्षका बहस टुङ्गिनेछ । रिट निवेदक पक्षका कानुन व्यवसायीहरुको बहस सकिएपछि प्रतिवादी...
The post सर्वोच्चको फैसला अघि एमाले विवाद टुङ्गिने नेताहरुको विश्वास appeared first on Purbeli News.
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आन्तरिक विवाद मिलाउन सक्रिय दोस्रो पुस्ताका नेताहरुले सर्वोच्चको फैसला आउनुअघि पार्टी एकताको मिलनविन्दु पहिल्याइने बताउनुभएको छ । प्रतिनिधिसभा विघटनको विरुद्धमा अहिले सर्वोच्च अदलतमा रिट निवेदक तर्फका कानून व्यवसायीले वहस गरिरहनुभएको छ । आइतबार सो पक्षका वहस टुङ्गिने छ ।
काठमाडौँ । सर्वोच्च अदालतले संसद विघटनविरुद्धको रिट हेर्न अदालतको सहयोगी (एमिकस क्युरी) झिकाउने आदेश जारी गरेको छ । वैधानिक इजलासले नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बारबाट दुई, दुईजना वरिष्ठ अधिवक्तालाई झिकाउने आदेश दिएको हो । २०७७ पुसमा पनि संसद विघटन हुँदा अदालतले यो अभ्यास गरेको थियो ।
The post संसद विघटनविरुद्धको रिटमा एमिकस क्युरी बोलाउने सर्वोच्चको फैसला appeared first on Purbeli News.
नेपाल कम्युुनिष्ट पार्टी ९नेकपा०को दाहाल–नेपाल पक्षले नेकपाको एकीकरण बदर गरी नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० ब्यूूँताउने सर्वोच्च अदालतको फैसला अनुचित भएको निष्कर्ष निकालेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज अपराह्न बसेको सो पक्षका स्थायी कमिटी बैठकले सर्वोच्चको उक्त निर्णय अनुुचित र राजनीतिक पूर्वाग्रहबाट प्रेरित रहेको निष्कर्ष निकालेको हो । सो पक्षले सर्वोच्चको फैसला रिट निवेदकको मागदाबीभन्दा बाहिर गएर राजनीतिक फैसलाका रुपमा लिएको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
...
काठमाडौं । साविक नेकपा प्रचण्ड माधव पक्षका नेता नारायणकाजी श्रेष्ठले नेकपा नामको विवादमा सर्वोच्चले दिएको फैसला सोच्नै नसकिने र यसले कमन सेन्स भएका सवैलाई आश्चर्यचकित र स्तव्ध बनाएको बताएका छन् । साथै उनले सर्वोच्चको फैसला, त्यसको समग्र पक्ष र पार्टी नीतिका बारेमा सोमबार बस्ने पार्टीको स्थायी समिति बैठकले ठोस निर्णय गर्ने समेत जना...
सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको आधिकारिता ऋषी कट्टेललाई प्रदान गरेको छ । आज आइतबार भएको फैसलामा नेकपाको मान्यता कट्टेले नेतृत्वको रहेको फैसला गरेकाले अब प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा रहेको नेकपाको आधिकारिता नै खारेज भएको छ । कट्टेलले दायर गरेको रिट निवेदन बमोजिम सर्वोच्चका न्यायाधीशद्धय कुमार रेग्मी र बमकुमार रेग्मीको संयुक्त इजलासले नेकपाको आधिकारित उनीलाई […]
काठमाडौं । नेकपाका नेता तथा प्रमुख सचेतक देव गुरुङले प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले गरेको बदर सकारात्मक भएको बताएका छन् ।रातोपाटीसँग कुरा गर्दै रिट निवेदक समेत रहेका नेता गुरुङले अदालतले गरेको फैसला सकारात्मक भन्दै अधिवेशन समेत बोलाउन आदेश दिएकाले सही भएको बताएका हुन् । ‘फैसला सहि र सकारात्मक छ । यसको म समर्थन र स्वागत गर्छु’ गुरुङको भनाई छ ।