सर्वोच्चको फैसला – ‘मेडिकल कलेजले तोकिएको सिट सङ्ख्याभन्दा बढी भर्ना नगर्नु’

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल मेडिकल काउन्सिलबाट तोकिएको सिट सङ्ख्याभन्दा बढी गैरकानूनीरुपमा भर्ना गर्न नपाउने फैसला गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संयुक्त इजलासले गरेको फैसलाका पूर्णपाठमा मेडिकल कलेजका विद्यार्थीको समस्या समाधान गर्न आदेशको माग गर्दै दायर गरेको रिट निवेदनमाथि उक्त फैसला गरेको हो । जिल्ला सोनभद्र चोपान नगरपालिका– ८ भारत स्थायी […]

सम्बन्धित सामग्री

राजश्व छलीको बचाउमा गोरखापत्र–सर्वोच्चको फैसला बर्खिलाफ हुने लेख कसरी छापियो ?

गोरखापत्रका विष्णुप्रसाद सुवेदीले तोक आदेश गरेर कर्मचारी भर्ना गरेको विषयमा २०८० असारमा राष्ट्रिय सतर्कता केन्द्रमा उजुरीसमेत परेको थियो ।

चिकित्सा शिक्षा आयोगको पक्षमा सर्वोच्चको फैसला, विद्यार्थीको मुद्दा खारेज

सर्वोच्चका न्यायाधीशद्वय टंकबहादुर मोक्तान र अनिलकुमार सिन्हाको संयुक्त इजलासले विद्यार्थी निस्कर्ष रिजालले दायर गरेको रिट सोमबार खारेज गरेको हो। रिजालले एमडी/एमएस भर्ना प्रक्रियालाई अवैध रुपमा संसोधन गरी आयोगले कानून विपरितको काम गरेको भन्दै रिट दायर गरेका थिए।

आरक्षण फैसला : ऐतिहासिक रूपले लाभान्वित तरमाराहरूकै पक्षमा

केही दिनअघि सर्वोच्च अदालतबाट समावेशीकरणसँग सम्बन्धित विषयमा पहिला भएको फैसलाको पूर्ण पाठ आएको छ । विनयकुमार पञ्जियारले चिकित्साशास्त्रमा स्नातकोत्तर एमडी अध्ययनका लागि भर्ना हुँदा नै आफू आरक्षण पाउने समूहमा परेकोले आरक्षण पाउनुपर्ने दाबी गरी सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । यो सम्बन्धी फैसला १ पुस २०७७ मा नै भएको हो र हालै फैसलाको पूर्ण […]

सर्वोच्चको फैसला पछि कम्प्युटर अप्रेटर पदमा आवेदन खुला

काठमाडौं । सरकारले कम्प्युटर अप्रेटर पदमा नयाँ भर्ना नलिने निर्णय करिब साढे दुई वर्ष अघि नै गरेको थियो । संगठन तथा व्यवस्थापन (ओएनएम)सर्बे रिपोर्टमा कम्प्युटर अप्रेटर पद नराख्ने निर्णय गरिएको थियो । सरकारको निर्णय पछि लोकसेवा आयोगले कम्प्युटर अप्रेटरमा भर्ना लिएको थिएन । तर सर्वोच्चको फैसला पछि आयोगले कम्प्युटर अप्रेटर पदमा भर्ना लिने निर्णय गरेको छ ।

प्रवेश परीक्षा बिनै एमबिबिएसमा विदेशी विद्यार्थी भर्ना गर्न सर्वोच्चको फैसला!

काठमाडौं- सर्वोच्च अदालतले जानकी मेडिकल कलेजमा प्रवेश परीक्षामा सहभागी नभएका विद्यार्थीलाई भर्ना गर्नुपर्ने गरी फैसला गरेको छ।  न्यायाधीशद्वय हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको...