सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको आधिकारिता ऋषी कट्टेललाई प्रदान गरेको छ । आज आइतबार भएको फैसलामा नेकपाको मान्यता कट्टेले नेतृत्वको रहेको फैसला गरेकाले अब प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा रहेको नेकपाको आधिकारिता नै खारेज भएको छ । कट्टेलले दायर गरेको रिट निवेदन बमोजिम सर्वोच्चका न्यायाधीशद्धय कुमार रेग्मी र बमकुमार रेग्मीको संयुक्त इजलासले नेकपाको आधिकारित उनीलाई […]