काठमाडौं । साविक नेकपा प्रचण्ड माधव पक्षका नेता नारायणकाजी श्रेष्ठले नेकपा नामको विवादमा सर्वोच्चले दिएको फैसला सोच्नै नसकिने र यसले कमन सेन्स भएका सवैलाई आश्चर्यचकित र स्तव्ध बनाएको बताएका छन् । साथै उनले सर्वोच्चको फैसला, त्यसको समग्र पक्ष र पार्टी नीतिका बारेमा सोमबार बस्ने पार्टीको स्थायी समिति बैठकले ठोस निर्णय गर्ने समेत जना...