संसद विघटनविरुद्धको रिटमा एमिकस क्युरी बोलाउने सर्वोच्चको फैसला

काठमाडौँ  । सर्वोच्च अदालतले संसद विघटनविरुद्धको रिट हेर्न अदालतको सहयोगी (एमिकस क्युरी) झिकाउने आदेश जारी गरेको छ । वैधानिक इजलासले नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बारबाट दुई, दुईजना वरिष्ठ अधिवक्तालाई झिकाउने आदेश दिएको हो । २०७७ पुसमा पनि संसद विघटन हुँदा अदालतले यो अभ्यास गरेको थियो । The post संसद विघटनविरुद्धको रिटमा एमिकस क्युरी बोलाउने सर्वोच्चको फैसला appeared first on Purbeli News.