बिपी प्रतिष्ठानमा देखिएको समस्या अन्तय कसरी हुन्छ ?

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या अन्त्य गर्न गठित समितिले आज प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवं प्रतिष्ठानका सहकुलपति विरोध खतिवडाको अध्यक्षतामा गठन गरिएको उच्चस्तरीय समितिले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सो प्रतिवेदन बुझाएको हो । प्रतिष्ठानमा देखिएको अनियमितता र पदाधिकारी हटाउने विषयमा छानबिन गर्न …

सम्बन्धित सामग्री

बिपी प्रतिष्ठान धरानमा दुई जना कोरोना संक्रमितको मृत्यु

मोरङ– धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दस मिनेटको अन्तरमा दुई जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ। प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार शुक्रबार सिरहाका ८० वर्षीय बृद्ध र सिरहा लहान १९ की ६२ वर्षीया महिलाको मृत्यु भएको हो। बृद्धको बिहान ११ बजेर ३५ मिनेटमा र महिलाको ११ बजेर ४५ मिनेटमा मृत्यु भएको […]

बिपी प्रतिष्ठान धरानमा करोनाबाट थप एक जनाको मृत्यु

काठमाडौँ– धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ। प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार धरान उपमहानगरपालिका १९ की ३४ वर्षीया महिलाको उपचारका क्रममा बुधबार राति करिब सवा ८ बजे मृत्यु भएको हो। उच्च रक्तचापको समस्याबाट पीडित महिलामा असार २९ गते आरडिटी परिक्षणका क्रममा कोरोना भाइरस संक्रमण पुष्टि भएको […]

बिपी प्रतिष्ठान धरानमा कोरोना संक्रमित एक महिलाको मृत्यु

मोरङ– धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरस संक्रमित एक महिलाको मृत्यु भएको छ। प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार धरान १५ की ४० वर्षीया महिलाको बुधबार बिहान करिब ९ बजे उपचारका क्रममा मृत्यु भएको हो। मृगौला सम्बन्धी समस्याबाट पीडित महिलामा असार ३० गते कोरोना भाइरस संक्रमण पुष्टि भएको उनले जानकारी दिए। संक्रमण पुष्टि […]

‘सिंहदरबार कता फर्केको छ? लुटतन्त्रतर्फ कि लोकतन्त्रतर्फ?’ (तस्बिरहरु)

काठमाडौँ– बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी आन्दोलनको समर्थनमा बिहीबार पनि काठमाडौँमा प्रदर्शन भएको छ। काठमाडौँको भद्रकालीमा नागरिक समाजले प्रदर्शन गरेको हो। काठमाडौँमा बिहानैदेखि पानी परेको हुँदा प्रदर्शनमा सहभागीहरु छाता ओढेर भद्रकाली पुगेका थिए। बिपी प्रतिष्ठान बचाउन माग गर्दै भइरहेको आन्दोलनको समर्थनमा काठमाडौँमा दिनहुँजसो प्रदर्शन भइरहेको छ। प्रदर्शनमा सहभागीहरुले प्रतिष्ठान तथा विश्वविद्यालयलाई फुटबल बनाइएको भन्दै […]

बिपी प्रतिष्ठानमा चिकित्सकको आन्दोलन चर्कियो

शृंखलाबद्ध रूपमा भइरहेको अनियमितता र भ्रष्टाचारलाई व्यवस्थापनले मलजल गर्ने काम गरेको भन्दै  बिपी प्रतिष्ठान सुधार सञ्जाल  गठन गरेर नागरिक समाज आन्दोलनमा उत्रिएको छ ।  महेन्द्र बहुमुखी क्याम्पसका उप प्राध्यापक डा.राजेन्द्र...

बिपी प्रतिष्ठान सुधार्न दबाब सञ्जाल

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेथिति बढेको भन्दै धरानका राजनीतिक दल र नागरिक समाजका अगुवाहरू जागेका छन्।