काठमाडौँ– बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउन माग गर्दै कर्मचारीहरुले थालेको आन्दोलनको समर्थनमा मंगलबार पनि काठमाडौँमा प्रदर्शन गरिएको छ। काठमाडौँको माइतीघर मण्डलामा नागरिक समाजले प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागीहरुले प्रतिष्ठानमा भइरहेको दलीयकरण बन्द गर्न माग गरेका छन्। प्रतिष्ठानलाई फुटबल नबनाउन उनीहरुले चेतावनी दिएका छन्। पछिल्लो समय उपकुलपति लगायत प्रतिष्ठानका पदाधिकारीहरुले नै अनियमितता गरेको आरोप लगाउँदै […]