धरान पुगेर डा गोविन्द केसीले ‘बिपी प्रतिष्ठान शुद्धीकरण अभियान’मा ऐक्यवद्धता जनाए

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको आन्दोलनको समर्थन गर्दै डा गोविन्द केसी धरानमा पुगेका छन्। प्रतिष्ठानमा पुगेर डा केसीले आन्दोलनरत पक्षले चलाएको ‘बिपी प्रतिष्ठान शुद्धीकरण अभियान’मा ऐक्यवद्धता जनाएका हुन्।

सम्बन्धित सामग्री

मुद्दाको सुनुवाइ नहुँदा बिपी प्रतिष्ठान अन्योलग्रस्त

काठमाडौं, फागुन ४ । वहालवाला पदाधिकारीलाई काम गर्न नदिने र स्वास्थ्य मन्त्रालय, महालेखाबाट कर्मचारी खटाउने सरकारको निर्णयविरुद्ध परेको मुद्दाको सुनुवाइ नहुँदा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान अन्योलग्रस्त बनेको छ। प्रतिष्ठानका उपकुलपतिसहितका अधिकारीहरूलाई काम गर्न नदिने र मन्त्रालय, महालेखाबाट कर्मचारी खटाउने निर्णय मन्त्रिपरिषदले पुस ३० गते गरेको थियो। उक्त निर्णयविरुद्ध प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरी […]

मुद्दाको सुनुवाइ नहुँदा बिपी प्रतिष्ठान अन्योलग्रस्त

वहालवाला पदाधिकारीलाई काम गर्न नदिने र स्वास्थ्य मन्त्रालय, महालेखाबाट कर्मचारी खटाउने सरकारको निर्णयविरुद्ध परेको मुद्दाको सुनुवाइ नहुँदा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान अन्योलग्रस्त बनेको छ।प्रतिष्ठानका उपकुलपतिसहितका अधिकारीहरूलाई काम गर्न नदिने र मन्त्रालय, महालेखाबाट कर्मचारी खटाउने निर्णय मन्त्रिपरिषदले पुस ३० गते गरेको थियो। उक्त निर्णयविरुद्ध प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी र अस्पताल निर्देशक डा. गौरीशंकर साहले माघ ११ गते उत्प्रेषण आदेश माग गर्दै सर्वोच्च

‘मेडिकल माफिया’ सुनिल शर्माले धरानको बिपी प्रतिष्ठान डुबाए

पुर्वको प्रतिष्ठित र स्वास्थ्य क्षेत्रमा जनस्तरसम्मै वलियो छाप वनाउन सफल भएको सुनसरीको धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) पछिल्लो समय राजनीतिक अखडा, आर्थिक अनियमितताको केन्द्र र विकृतिको नमुना वनेको ...

बिपी प्रतिष्ठान धरानमा करोनाबाट थप एक जनाको मृत्यु

काठमाडौँ– धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ। प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार धरान उपमहानगरपालिका १९ की ३४ वर्षीया महिलाको उपचारका क्रममा बुधबार राति करिब सवा ८ बजे मृत्यु भएको हो। उच्च रक्तचापको समस्याबाट पीडित महिलामा असार २९ गते आरडिटी परिक्षणका क्रममा कोरोना भाइरस संक्रमण पुष्टि भएको […]

बिपी प्रतिष्ठान धरानमा कोरोना संक्रमित एक महिलाको मृत्यु

मोरङ– धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरस संक्रमित एक महिलाको मृत्यु भएको छ। प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार धरान १५ की ४० वर्षीया महिलाको बुधबार बिहान करिब ९ बजे उपचारका क्रममा मृत्यु भएको हो। मृगौला सम्बन्धी समस्याबाट पीडित महिलामा असार ३० गते कोरोना भाइरस संक्रमण पुष्टि भएको उनले जानकारी दिए। संक्रमण पुष्टि […]

पदाधिकारीको बेमेल र स्वार्थले बिपी प्रतिष्ठान दुर्घटना उन्मुख

संस्था हाँक्ने जिम्मेवारी पाएका पदाधिकारी स्वयंले त्यसलाई व्यक्तिगत स्वार्थपूर्ति गर्ने थलो बनाउँदा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान निरन्तर दुर्घटना उन्मुख बनेको छ।

शरीरमा अक्सिजन लेभल कसरी बढाउने ?

प्रा.डा. सञ्जीवकुमार शर्मा, मुटु तथा मिर्गौला रोग विशेषज्ञ बिपी प्रतिष्ठान धरान पछिल्लो समय जटिल खालका कोभिड