बिपी प्रतिष्ठान सुधार्न दबाब सञ्जाल

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेथिति बढेको भन्दै धरानका राजनीतिक दल र नागरिक समाजका अगुवाहरू जागेका छन्।

सम्बन्धित सामग्री

बिपी प्रतिष्ठान सबैको प्रतिष्ठा हो : मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको स्थलगत अनुगमन गर्दै बिपी प्रतिष्ठान हामी सबैको प्रतिष्ठा भएको बताउनुभएको छ ।

बिपी प्रतिष्ठान भएको बेथिति अन्त्य गर्न पाँचबुँदे सम्झौता

काठमाडौँ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको बथिति र अनियमितता समाधान गर्नका लागि स्वास्थ्य मन्त्रालय, प्रतिष्ठान र घोपा बचाउ अभियानबीच सम्झौता भएको छ । स्वास्थ्यमन्त्री भवानी खापुङ, प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी र खोप बचाउ अभियानका अध्यक्ष सुधन गुरुङबीच भएको छलफलमा ५ बुँदै सम्झौता भएको छ । सम्झौतापत्रमा बिरामीको चापलाई हेरेर डिजिटल एक्सरे मेसिन […]

मुद्दाको सुनुवाइ नहुँदा बिपी प्रतिष्ठान अन्योलग्रस्त

काठमाडौं, फागुन ४ । वहालवाला पदाधिकारीलाई काम गर्न नदिने र स्वास्थ्य मन्त्रालय, महालेखाबाट कर्मचारी खटाउने सरकारको निर्णयविरुद्ध परेको मुद्दाको सुनुवाइ नहुँदा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान अन्योलग्रस्त बनेको छ। प्रतिष्ठानका उपकुलपतिसहितका अधिकारीहरूलाई काम गर्न नदिने र मन्त्रालय, महालेखाबाट कर्मचारी खटाउने निर्णय मन्त्रिपरिषदले पुस ३० गते गरेको थियो। उक्त निर्णयविरुद्ध प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरी […]

मुद्दाको सुनुवाइ नहुँदा बिपी प्रतिष्ठान अन्योलग्रस्त

वहालवाला पदाधिकारीलाई काम गर्न नदिने र स्वास्थ्य मन्त्रालय, महालेखाबाट कर्मचारी खटाउने सरकारको निर्णयविरुद्ध परेको मुद्दाको सुनुवाइ नहुँदा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान अन्योलग्रस्त बनेको छ।प्रतिष्ठानका उपकुलपतिसहितका अधिकारीहरूलाई काम गर्न नदिने र मन्त्रालय, महालेखाबाट कर्मचारी खटाउने निर्णय मन्त्रिपरिषदले पुस ३० गते गरेको थियो। उक्त निर्णयविरुद्ध प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी र अस्पताल निर्देशक डा. गौरीशंकर साहले माघ ११ गते उत्प्रेषण आदेश माग गर्दै सर्वोच्च

बिपी प्रतिष्ठान धरानको आन्दोलनबारे जान्नैपर्ने कुरा

प्रतिष्ठानका भ्रष्ट पदाधिकारी र तिनलाई निरन्तर संरक्षण गरेर संस्थाको दोहन गर्ने सरकारविरुद्ध दरो नागरिक प्रतिरोधविना प्रतिष्ठानका विद्यार्थी, चिकित्सक र कर्मचारीको आन्दोलनले मात्रै यो विषयलाई पार लगाउन कठिन छ।

उपकुलपतिलाई बर्खास्त गर, बिपी प्रतिष्ठान जोगाऊ

तत्काल प्रतिष्ठानका उपकुलपति गिरीलाई बर्खास्त गरिनुपर्छ र आन्दोलनमा उठेका विषयलाई प्राथमिकताका साथ सम्बोधन गरिनुपर्छ। यसलाई सम्बोधन गर्न जति ढिला हुन्छ, प्रतिष्ठित संस्थाको साख झन् रफ्तारमा ध्वस्त हुनेछ।

बिपी प्रतिष्ठान धरानमा रिले अनसन सुरु

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत मेडिकल, डेन्टल, नर्सिङ, नन मेडिकल फ्याकल्टी, कर्मचारी, आवासीय चिकित्सक र विद्यार्थीहरुले रिले अनसन सुरु गरेका छन्।

बिपी प्रतिष्ठानमा चिकित्सकको आन्दोलन चर्कियो

शृंखलाबद्ध रूपमा भइरहेको अनियमितता र भ्रष्टाचारलाई व्यवस्थापनले मलजल गर्ने काम गरेको भन्दै  बिपी प्रतिष्ठान सुधार सञ्जाल  गठन गरेर नागरिक समाज आन्दोलनमा उत्रिएको छ ।  महेन्द्र बहुमुखी क्याम्पसका उप प्राध्यापक डा.राजेन्द्र...