काठमाडौँ– धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी आन्दोलनको समर्थनमा बुधबार पनि काठमाडौँमा प्रदर्शन भएको छ। काठमाडौँको माइतिघर मण्डलामा नागरिक समाजले प्रदर्शन गरेको हो। बिपी प्रतिष्ठान बचाउन माग गर्दै भइरहेको आन्दोलनको समर्थनमा काठमाडौँमा दिनहुँजसो प्रदर्शन भइरहेको छ। प्रदर्शनमा सहभागीहरुले प्रतिष्ठान तथा विश्वविद्यालयलाई फुटबल बनाइएको भन्दै आक्रोश पोखेका छन्। उनीहरुले ‘स्वतन्त्र यो प्रतिष्ठानमा, दाग लाग्यो हामी […]