काठमाडौँ– धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ। प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार धरान उपमहानगरपालिका १९ की ३४ वर्षीया महिलाको उपचारका क्रममा बुधबार राति करिब सवा ८ बजे मृत्यु भएको हो। उच्च रक्तचापको समस्याबाट पीडित महिलामा असार २९ गते आरडिटी परिक्षणका क्रममा कोरोना भाइरस संक्रमण पुष्टि भएको […]