दुवै मृगौलाले काम गर्न छाडेका दलबहादुरलाई उपचारमा समस्या

पाल्पा : विदेशबाट कमाएर परिवारलाई खुसीका साथ पाल्ने सपना सझाएर पाल्पा कलिगण्डकी–४ का दलबहादुर विक गत पुसमा ओमन गए। तर, ओमन पुगेको एक महिना पनि टिक्न पाएन उनको सपना। साहुबाट लिएर ऋण तिर्ने सपना बोकेर ओमन गएका ३० वर्षीय विक पैसा कमाउन पुगेको एक महिनामा नेपाल पर्कनु पर्‍यो। खसीको सपना बोकेर ओमन पुगेका व...

सम्बन्धित सामग्री

गैरकानुनी बसेकालाई मलेसियामा उपचारमा समस्या

काठमाडौं । रोजगारीका लागि विगत लामो समयदेखि मलेसियामा कार्यरत थिए बर्दियाका ४० वर्षीय शिवप्रकाश थारू । उनी गैरकानुनी रूपमा मलेसियाको पेनाङस्थित एक सेक्युरिटी गार्ड कम्पनीमा काम गर्दै आइरहेका थिए । उनी कार्यरत रहेकै बेला प्यारालाइसबाट ग्रस्त भई विगत तीन महिनादेखि ओछ्यान परेका छन् । रोगबाट ग्रस्त बनेपछि जनउद्धार केन्द्र मलेसियाको सम्पर्कमा पुगेका उनलाई उद्धार गरी […] The post गैरकानुनी बसेकालाई मलेसियामा उपचारमा समस्या appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बालिकाको उपचारका लागि सामाजिक सञ्जाल अभियान

मनोज भट्ट, महेन्द्रनगर । दुवै मृगौलाले काम नगरेपछि सिकिस्त भएकी कञ्चनपुरकी १३ वर्षीया बालिका सविना धामीको उपचारका लागि बाह्रदेव ज्यावन सेवा समाजले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘सविना धामी बचाउ अभियान’ सञ्चालन गरेको छ । भीमदत्त नगरपालिका–३ नयाँ तिलकपुरकी सविनाको अभिभावकको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या आएपछि स्थानीयबाटै ८५ हजार रुपैयाँ संकलन गरिएको थियो । उक्त […]

केएमसीमा पनि अक्सिजन अभाव, कोरोना संक्रमितको उपचारमा समस्या

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा अक्सिजन अभाव हुँदा कोरोना संक्रमितको उपचार प्रभावित भएको छ । अस्पतालमा भएको अक्सिजन सकिएको र सरकारले दिने भनेको कोटाअनुसारको अक्सिजन नपाउँदा बिरामीको उपचारमा समस्या भएको अस्पतालले जनाएको छ ।अक्सिजन नहुँदा उपचाररत विरामी डिस्चार्ज गर्नुपर्ने अवस्था आएको भन्दै अस्पतालले सीसीएमसीलाई बुधबार पत्र पठाएको छ । ‘अक्सिजन सप्लाई गर्न अस्पतालले नयाँ जडान गरेको मेसिनले काम नगरेको यहाँलाई विदितै छ । नेपाल सरकारको कोटाबाट प्राप्त हुने २५० सिलिन्ड

मेची प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मीको जनशक्ति थप

मेची प्रादेशिक अस्पतालमा जनशक्ति अभाव भएपछि भद्रपुर नगरपालिकाले २ मेडिकल अफिसरसहित ५ स्वास्थ्यकर्मीको व्यवस्था गरिदिएको छ । अस्पतालले जनशक्तिको अभावमा कोभिड–१९ संक्रमितको उपचारमा समस्या भएको जनाएपछि नगरपालिकाले आवश्यक स्वास्थ्यकर्मीको व्यवस्था मिलाइदिएको हो ।  अस्पतालले स्वास्थ्य मन्त्रालय सरकारसँग पटक–पटक जनशक्ति अभावमा काम गर्न समस्या भएकाले थपका लागि आग्रह गर्दै आएका जनाएको छ । उनीहरूले मेची अस्पतालमा रहेको ७५ शय्याको कोभिड उपचार केन्द्रमा सेवा दिने भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठले जानकारी दिए । न...

सहयोग चाहिएमा तत्काल खबर गर्नुहोस्ः विद्या सुन्दर शाक्य

काठमाण्डौ महानगरपालिकाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई १० वटा भेन्टिलेटर सहयोग उपलब्ध गराएको छ । मेयर विद्या सुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी र वडा नम्बर ३ का अध्यक्ष सनिबार अस्पताल परिसर पुगी भेन्टिलेटर हस्तान्तरण गरेका छन् । महामारी तिब्र रुपमा विस्तार हुदै गएर विरामीको उपचारमा समस्या देखिन थालेपनि महानगरले विकास निर्माणको काम रोकेर अस्पतालको क्षमता वृद्धिमा ध्यान दिने बताए ।

जनकपुर प्रादेशिक कोभिड अस्पतालको भेन्टिलेटर बिग्रियो, बिरामीलाई समस्या

जनकपुरधाम : प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामस्थित प्रादेशिक कोभिड अस्पतालको भेन्टिलेटर बिग्रिएपछि उपचार गराइरहेका कोराना संक्रमित बिरामीलाई समस्या उत्पन्न भएको छ।महोत्तरीको मटिहानीकी एक ५४ वर्षीया कोरोना संक्रमित महिलालाई बुधबार भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको केहीबेरमै भेन्टिलेटरले काम गर्न छोडेको थियो। बिरामी आमाको कुरुवा भएर आएको छोराले भेन्टिलेटर बिग्रिएर उपचारमा समस्या भएको बताए।यस सन्दर्भमा कोभिड अस्पतालका प्रवक्ता डा. मनिष पाण्डेले प्रदेश सरकारले उपलब्ध गराएको कोभिड अस्पताल

मिर्गौलापीडित खत्रीको उपचारमा समस्या

खोटाङ । दुवै मिर्गौलापीडित ५२ वर्षीय कृष्ण खत्रीको औषधि उपचारमा समस्या देखिएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ स–छितापोखरीका खत्रीको औषधि उपचारमा समस्या देखिएको हो । हप्तामा दुईपटक मिर्गौलाको डायलासिस गराइरहेका खत्रीका दुवै मिर्गौला काम नलाग्ने भएको छ ।

पैसा अभावमा मिर्गाैलापीडित किशोरीलाई उपचारमा समस्या

दुवै मिर्गाैलाले काम गर्न छाडेपछि झापा मेचीनगर– ९ की १७ वर्षीया किशोरी अरिस्ता परियारको उपचारमा समस्या भएको

भारतबाट अर्धचेत अवस्थामा घर फर्किएका खगी विकको उपचारमा समस्या

भारतको चेन्नेइमा सिमेन्ट फ्याक्ट्रीमा काम गर्ने क्रममा दुर्घटनामा परेर गम्भीर घाइते हुनुभएका डोटीको सायल गाउँपालिका–५, सुनीबाटा गाउँका ३५ वर्षीया खगी विकको उपचारमा समस्या भएको छ । काम गर्ने क्रममा सिमेन्टका बोरा शरीरमाथि खसेपछि खगी विकको ढाँड भाचिएको छ । ढाँड भाचिँदा उहाँको शरीर कम्मरभन्दा तलको भाग काम नगर्ने भएको छ ।

बजेट शून्य भएपछि उपचारमा समस्या

सरकारले सन् २०३० सम्ममा रेबिज तथा पिपिआर रोग नियन्त्रण गर्ने लक्ष्य लिएको छ । नेपालकै प्रयोगशालामा उत्पादन हुने खोपकै कारण सरकारले लिएको लक्ष्य पूरा गराउन यस क्षेत्रका जनशक्ति खटिइरहेका पनि छन् । सरकारले बजेटमै राष्ट्रिय खोप उत्पादन प्रयोगशालाबाट पाँच करोड ६० लाख डोज खोप उत्पादन गर्ने निर्णय गरेको छ । तर प्रयोगशालामा बजेट शून्य भएपछि खोप उत्पादन रोकिने देखिएको छ । अहिलेको लम्पी स्किन सङ्क्रमण रोक्न विभिन्न खोजी तथा अन्वेषण गर्न प्रयोगशाला आवश्यक छ । तर आर्थिक वर्ष २०८०/८१ को बजेटमा त्यस्ता प्रयोगशालाको बजेट शून्यमा झारेपछि सो क्षेत्रमा अन्योल देखिनुका साथै त्यस्ता कार्यालयमा अत्यावश्यकबाहेकका काम रोकिएका छन् ।