मिर्गौलापीडित खत्रीको उपचारमा समस्या

खोटाङ । दुवै मिर्गौलापीडित ५२ वर्षीय कृष्ण खत्रीको औषधि उपचारमा समस्या देखिएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ स–छितापोखरीका खत्रीको औषधि उपचारमा समस्या देखिएको हो । हप्तामा दुईपटक मिर्गौलाको डायलासिस गराइरहेका खत्रीका दुवै मिर्गौला काम नलाग्ने भएको छ ।

सम्बन्धित सामग्री

मिर्गौलापीडितलाई पाँच लाख बढी सहयोग

बागलुङ, २६ मङ्सिर: आर्थिक अभावका कारण उपचारमा समस्या झेलिरहनु भएकी गलकोट नगरपालिका–१० पाण्डवखानीकी मिर्गौलापीडित १९ वर्षीया मुना सुनारलाई प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन् । गलकोट समाज जापान कान्तो क्षत्रीय समितिले सुनारको उपचारार्थ सङ्कलन गरेको रु पाँच लाख ३५ हजार शनिबार उनकी आमा लालमायालाई हस्तान्तरण गरिएको हो । नियमित डायलासिसका लागि पैसा नभएपछि उनका परिवारजनले […]

आर्थिक अभावले मिर्गौलापीडित बाबुछोराको उपचारमा समस्या

फलेवास (पर्वत),  भदौ २३ गते । धन कमाउन विदेशिएका श्रीमान् र काखे छोरालाई एकैपटक मिर्गौला रोगले समातेपछि पर्वत जिल्लाको मोदी गाउँपालिका–३...

मिर्गौलापीडित राईको उपचारमा आर्थिक समस्या - Naya Patrika

छिन्ताङ सहिदभूमि गाउँपालिका–६ की मिर्गौलापीडित ५४ वर्षीया धनकुमारी राईको उपचारमा समस्या भएको छ । मिर्गौलापीडितलाई उपचारमा समस्या भएपछि धनकुटा–१ हिलेका युवाहरूले २ लाख आर्थिक सहयोग जुटाई सहयोग गरेका छन् ।...पूरा पढ्नुहोस् »