जनकपुर प्रादेशिक कोभिड अस्पतालको भेन्टिलेटर बिग्रियो, बिरामीलाई समस्या

जनकपुरधाम : प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामस्थित प्रादेशिक कोभिड अस्पतालको भेन्टिलेटर बिग्रिएपछि उपचार गराइरहेका कोराना संक्रमित बिरामीलाई समस्या उत्पन्न भएको छ।महोत्तरीको मटिहानीकी एक ५४ वर्षीया कोरोना संक्रमित महिलालाई बुधबार भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको केहीबेरमै भेन्टिलेटरले काम गर्न छोडेको थियो। बिरामी आमाको कुरुवा भएर आएको छोराले भेन्टिलेटर बिग्रिएर उपचारमा समस्या भएको बताए।यस सन्दर्भमा कोभिड अस्पतालका प्रवक्ता डा. मनिष पाण्डेले प्रदेश सरकारले उपलब्ध गराएको कोभिड अस्पताल

सम्बन्धित सामग्री