मनोज भट्ट, महेन्द्रनगर । दुवै मृगौलाले काम नगरेपछि सिकिस्त भएकी कञ्चनपुरकी १३ वर्षीया बालिका सविना धामीको उपचारका लागि बाह्रदेव ज्यावन सेवा समाजले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘सविना धामी बचाउ अभियान’ सञ्चालन गरेको छ । भीमदत्त नगरपालिका–३ नयाँ तिलकपुरकी सविनाको अभिभावकको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या आएपछि स्थानीयबाटै ८५ हजार रुपैयाँ संकलन गरिएको थियो । उक्त […]