मेची प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मीको जनशक्ति थप

मेची प्रादेशिक अस्पतालमा जनशक्ति अभाव भएपछि भद्रपुर नगरपालिकाले २ मेडिकल अफिसरसहित ५ स्वास्थ्यकर्मीको व्यवस्था गरिदिएको छ । अस्पतालले जनशक्तिको अभावमा कोभिड–१९ संक्रमितको उपचारमा समस्या भएको जनाएपछि नगरपालिकाले आवश्यक स्वास्थ्यकर्मीको व्यवस्था मिलाइदिएको हो ।  अस्पतालले स्वास्थ्य मन्त्रालय सरकारसँग पटक–पटक जनशक्ति अभावमा काम गर्न समस्या भएकाले थपका लागि आग्रह गर्दै आएका जनाएको छ । उनीहरूले मेची अस्पतालमा रहेको ७५ शय्याको कोभिड उपचार केन्द्रमा सेवा दिने भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठले जानकारी दिए । न...

सम्बन्धित सामग्री

मेची प्रादेशिक अस्पतालमा बेथिति: जनशक्ति अभावले सेवा प्रभावित

मेचीनगर नगरपालिकाकी ६३ वर्षीया देउकुमारी मगर खुट्टामा समस्या देखिएपछि भद्रपुरस्थित मेची प्रादेशिक अस्पताल भर्ना भइन् । चिकित्सकले दिएको सल्लाह अनुसार मगरले साउन ११ मा अस्पतालमै सीटी स्क्यान गराइन् । तर पाँच दिनसम्म रिपोर्ट नआउँदा उपचारबाट वञ्चित भएर स्वास्थ्य स्थिति गंभीर बन्यो । आफन्तजनको निरन्तरको तागेकापछि डाक्टरले हातले लेखेर उनलाई रिपोर्ट दिए ।