लमजुङ भूकम्प: भित्र जाउँ घर भत्केको छ, बाहिर बसौं सिमसिमे पानी परिरहेको छ

‘बिहानै ओच्छानमा हुँदा भूकम्पले घरमा क्षति पुर्‍यायो। केहीबेरमा अर्को भूकम्प आयो। गाउँलेहरू फेरि भूकम्प आउने हो कि भनेर घरबाहिरै छन्,’ उनले भनिन्, ‘सिमसिम पानी परेको छ, ओत लगाउने ठाउँ छैन। त्रिपाल मागेका छन्।’

सम्बन्धित सामग्री

भूकम्प पीडितलाई नगद १५ हजार सहयोग

लमजुङ। भूकम्प पीडिलहरुलाई नगद १५ हजार सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी होम प्रसाद लुइटेलले बताए। लमजुङको भुलभुलेलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले करिब २०० घर क्षति भएको छ। जसमध्ये बेसी सहर,मर्स्याङ्दी गाउँपालिका र दोर्धी गाउँपालिकामा धेरै क्षति गरेको लुइटेलले बताए।गृह मन्त्रालय, प्रदेश सरकार र विभिन्न एनजीओ आईएनजीओले सहयोग स्वरुप दिएको त्रिपाल लगायतका समानहरु वितरण गरिने बताए।

लमजुङ भूकम्प- आधा दर्जन घाइते, दुईसय घरमा क्षति

लमजुङको मस्र्याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनाएर बुधबार बिहान ५ दशमलव ८ रेक्टरको भूकम्पले घर भत्किदा जिल्लाका छ जना घाइते भएका छन् । त्यस्तै २०० घरमा क्षति पुगेको छ । घाइते हुनेहरूमा बेँसीशहर नगरपालिका¬६ का ३६ वर्षीय उमा गुरुङ, वडा नं. ११ चितीका ८३ वर्षीय खकाकुमारी पाण्डे र वडा नं. ८ का २९ वर्षीय खुशीमाया गुरुङ …

लमजुङ भूकम्प : थप दुईसहित ६ घाइते, २०० घरमा क्षति

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनाएर आज बिहान ५.८ रेक्टरको भूकम्पले घर भत्किँदा जिल्लाका थप दुईसहित ६ जना घाइते भएका छन् । घाइते हुनेहरुमा बेँसीसहर नगरपालिका–६ का ३६ वर्षीया उमा गुरुङ, वडा नम्बर–११, चितीका ८३ वर्षीया खकाकुमारी पाण्डे र वडा नम्बर–८ का २९ वर्षीया खुसीमाया गुरुङ र मर्स्याङ्दी गाउँपालिका–६,...

लमजुङ भूकम्प (अपडेट) - घाइते सबै उपचारपछि घर फर्किए, ३० घरमा क्षति

लमजुङ – लमजुङमा बुधवार बिहान गएको भूकम्पका कारण घाइते भएका ६ जना उपचारपछि घर फर्किएका छन् । लमजुङको भुलभुले केन्द्रबिन्दु भएको भूकम्पका कारण घर भत्किँदा बेसीसहर नगरपालिका ६ की उमा गुरुङ, वडा नम्बर ११ की खवकुमारी पाण्डे, दोर्दी गाउँपालिका ७ की मंगलीमाया तामाङ घाइते भएका थिए । यस्तै भाग्ने क्रममा मर्स्याङ्दी गाउँपालिका ६ का गोविन्द अधिकारी, बेसीसहर नगरपालिका ८ की खुसीमाया गुरुङ र वडा नम्बर ८ कै सुमित्रादेवी श्रेष्ठ घाइते भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।भूकम्पका कारण लमजुङका ३० घरमा क्षति पुगेको र...

लमजुङ भूकम्प : ६ जना घाइते, २७ घर क्षतिग्रस्त

लमजुङमा बुधबार बिहान गएको भूकम्पले २७ घरमा क्षति पुग्नुका साथै ६ जना घाइते भएका छन् । त्यसपछि पनि निरन्तरजसो परकम्प गएकाले प्रायजसो स्थानीय बासिन्दा खुला ठाउँमै बसिरहेका छन् ।

लमजुङ भूकम्प अपडेट : २७ घरमा क्षति, थप उपचारका लागि एक जनालाई लगियो चितवन

पोखरा : बुधवार बिहानै लमजुङको मर्स्याङ्दी गाउँपालिका–३ भुलभुले केन्द्रविन्दु भएर गएको भूकम्पमा परी घाइते हुनेको संख्या र क्षतिको विवरण आउने क्रम जारी रहेको छ। पछिल्लो अपडेटअनुसार भूकम्पले घर भत्किँदा ६ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय लमजुङका डिएसपी गंगा थापाले दिएको जानकारी अनुसार अहिलेसम्म २७ घरमा क्षति पुगेको छ।…

भूकम्पको ३२ महिनापछि लमजुङमा पुनर्निर्माण कार्यालय स्थापना

१२ मंसिर, लमजुङ । भूकम्प गएको ३२ महिनापछि लमजुङमा राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयको स्थापना भएको छ । सोमबार भूकम्प प्रभावित जिल्ला लमजुङको सदरमुकाम बेशीसहरमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले कार्यालयको उदघाटन गरेका हुन् । कार्यालय उदघाटनमा गर्दै उनले भूकम्पछिको पुनर्निर्माणको गतिलाई तीव्रता दिइने बताए । लमजुङका …