भूकम्प पीडितलाई नगद १५ हजार सहयोग

लमजुङ। भूकम्प पीडिलहरुलाई नगद १५ हजार सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी होम प्रसाद लुइटेलले बताए। लमजुङको भुलभुलेलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले करिब २०० घर क्षति भएको छ। जसमध्ये बेसी सहर,मर्स्याङ्दी गाउँपालिका र दोर्धी गाउँपालिकामा धेरै क्षति गरेको लुइटेलले बताए।गृह मन्त्रालय, प्रदेश सरकार र विभिन्न एनजीओ आईएनजीओले सहयोग स्वरुप दिएको त्रिपाल लगायतका समानहरु वितरण गरिने बताए।

सम्बन्धित सामग्री

भूकम्प पीडितलाई आर्थिक सहयोग

सल्यान दार्माका भूकम्पपीडितलाई आर्थिक सहयोग गरिएको छ । भूकम्प प्रभावित दार्मा गाउँपालिकाका चार सय ३८ भूकम्प पीडितलाई नेपाल रेडक्रस सोसाइटी सल्यानले १५ हजारका दरले ६५ लाख ७० हजार नगद सहयोग गरेको हो ।

भूकम्प प्रभावितका लागि रेडक्रसको सहयोग

भूकम्पका कारण घरबासबिहीन भएका रुकुम पश्चिमका प्रभावित घर–परिवारलाई नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाले सहयोग गरेको छ । अस्थायी आवास, शौचालय निर्माण तथा खानेपानीका लागि रेडक्रसले नगद सहयोग गरिरहेको हो ।

भूकम्प पीडित ग्राहक सदस्यलाई विजय लघुवित्तको सहयोग

काठमाडौं। विजय लघुवित्त वित्तीय संस्थाले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट पीडित भएका आफ्ना ग्राहक सदस्यलाई सहयोग गरेको छ । संस्थाले सञ्चालक समिति र कर्मचारीबाट सहयोग संकलन गरेर पीडित सदस्यलाई नगद सहयोग गरेको हो ।  सहयोग रकम हस्तान्तरणका लागि संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वसन्त लम्साल पीडितको घरसम्मै पुगेका थिए । प्रमुख कार्यकारी अधिकृत लम्सालका अनुसार जाजरकोटको खलंगा, रिम्ना, भूकम्पको केन्द्रविन्दु बारेकोट गाउँपालिकाको रामीडाँडा र सिर्पाचौरका साथै रुकुम पश्चिमको आठबिसकोट गाउँपलिकासम्म पुगेर राहत वितरण गरिएको छ । भूकम्पपीडितको सहयोगका लागि सञ्चालक समितिले एक दिनको बैठक भत्ता र कर्मचारीले एक दिनको तलब गरी करीब ६ लाख रुपैयाँ योगदान गरेका थिए । सञ्चालक समिति र कर्मचारीबाट संकलित रकममा नपुगेको रकम संस्थाले हालेर करीब १५ लाख रुपैयाँ सहयोग गरिएको सीईओ लम्सालले जानकारी दिए ।

शाहीद्वारा भूकम्पपीडितलाई पाँच लाख सहयोग

जाजरकोट भूकम्पपीडितका लागि कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले पाँच लाख नगद सहयोग गर्नुभएको छ । भूकम्प प्रभावितका लागि अस्थायी घर निर्माणका लागि उहाँले सो सहयोग गर्नुभएको हो ।

आइएमई ग्रुपद्वारा भूकम्प प्रभावितलाई एक करोड पचास लाख सहयोग

काठमाडौं । आइएमई ग्रुपद्वारा भुकम्प प्रभावितलाई एक करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरिने भएको छ । आइतबार ग्लोबल आइएमई बैंक, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स र आइएमई लिमिटेड लगायत आइएमई ग्रुपबाट प्रवर्द्धित कम्पनीहरू तथा आइएमई फाउन्डेसन मार्फत भूकम्पबाट प्रभावितलाई १ करोड ५० लाख नगद सहयोग रकम प्रदान गर्ने निर्णय गरेको हो । […]

नेपाल नविकरणीय उर्जा परिसंघद्वारा भूकम्पपिडीतलाई सहयोग गर्न आपिल

काठमाडौँ। नेपाल नविकरणीय उर्जा परिसंघले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पिडितलाई सहयोग गर्न परिसंघ संवद्ध संघ संस्थाहरु, पदाधिकारीहरु, सल्लाहकारहरु र कम्पनीहरुबाट सक्दो नगद र नविकरणीय उर्जा प्रविधिका साना प्रणालीहरु सहयोग आपिल गरेको छ। शुक्रबार राति जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले प्रभावित क्षेत्रहरूमा सहायता सामग्री पठाउन परिसंघले अपिल गरेको हो । ‘कार्तिक १७ गते मध्य रातमा […]

भूकम्प प्रभावितलाई ठूलीभेरीले पाँच लाख सहयोग दिने

भूकम्पबाट अति प्रभावित जाजरकोट र रुकुम पश्चिममा डोल्पाको ठूलिभेरी नगरपालिकाले नगद पाँच लाख रुपियाँ सहित स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

कोरोना विपतमा उठेनन् सहयोगी हात

काठमाडौं, जेठ २ ।विगतमा बाढी, पहिरोजस्ता प्राकृतिक विपत्ति होस् वा भूकम्प, नाकाबन्दी होस् वा अन्य कुनै दैवी प्रकोप। हरेक विपत्तिमा उद्योगी, व्यवसायी स्वयं सघाउन अग्रसर हुन्थे। राहतका सामानदेखि नगद सहयोग गर्नेको लर्को लाग्थ्यो। अहिले मुलुक कोभिड १९ को दोस्रो लहरले आक्रान्त छ। अस्पतालमा अक्सिजन र शय्या नपाएर संक्रमितले ज्यान गुमाइरहेका छन्। कोरोना संक्रमितको स्वास्थ्य परीक्षणदेखि […]