लमजुङ भूकम्प (अपडेट) - घाइते सबै उपचारपछि घर फर्किए, ३० घरमा क्षति

लमजुङ – लमजुङमा बुधवार बिहान गएको भूकम्पका कारण घाइते भएका ६ जना उपचारपछि घर फर्किएका छन् । लमजुङको भुलभुले केन्द्रबिन्दु भएको भूकम्पका कारण घर भत्किँदा बेसीसहर नगरपालिका ६ की उमा गुरुङ, वडा नम्बर ११ की खवकुमारी पाण्डे, दोर्दी गाउँपालिका ७ की मंगलीमाया तामाङ घाइते भएका थिए । यस्तै भाग्ने क्रममा मर्स्याङ्दी गाउँपालिका ६ का गोविन्द अधिकारी, बेसीसहर नगरपालिका ८ की खुसीमाया गुरुङ र वडा नम्बर ८ कै सुमित्रादेवी श्रेष्ठ घाइते भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।भूकम्पका कारण लमजुङका ३० घरमा क्षति पुगेको र...

सम्बन्धित सामग्री

टुँडिखेल भागदौडका १० घाइते घर फर्किए, ६ जना अस्पतालमै

काठमाडौँ : सोमवार काठमाडौँको टुँडिखेलमा माघे संक्रान्तिका अवसरमा आयोजित कार्यक्रममा मच्चिएको भागदौडमा घाइते भएकामध्ये १० जना डिस्चार्ज भएका छन्।राष्ट्रिय ट्रमा सेन्टरमा उपचारपछि १० जना डिस्चार्ज भएको प्रहरी वृत्त जनसेवाले बताएको छ। १६ जना घाइतेमध्ये बाँकी ६ जनाको ट्रमा सेन्टरमा उपचार जारी छ।उपचाररतमा धादिङको गंगा जमुना गाउँपालिका–५ की १९ वर्षीया रेजिना घले, कैलालीको घोडाघोडी गाउँपालिकाकी १९ वर्षीया रिजा रेग्मी मगर, संखुवासभाको म्याग्दी नगरपालिकाकी २२ वर्षीया निर्मला श्रेष्ठ, ललितपुर महानगर

भूकम्पले घाइते ४८ जना निको भएर घर फर्किए

राँझा (बाँके)- जाजरकोट भूकम्पमा घाइते भई नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि ल्याइएका ४८ बिरामी निको भएर घर फर्किएका छन् ।  अब भूकम्पमा परी घाइते भएका जाजरकोट र रुकुम पश्चिमका छ जना बिरामीमात्र भेरी अस्पतालमा उपचाररत रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेका स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । ...

भूकम्पका ४८ घाइते निको भएर घर फर्किए

राँझा (बाँके) । जाजरकोट भूकम्पमा घाइते भई नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि ल्याइएका ४८ बिरामी निको भएर घर फर्किएका छन् । अब भूकम्पमा परी घाइते भएका जाजरकोट र रुकुम पश्चिमका छ जना बिरामी मात्र भेरी अस्पतालमा उपचाररत रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेका स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । ‘सबैजसो बिरामी निको भएर […] The post भूकम्पका ४८ घाइते निको भएर घर फर्किए appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भूकम्पका ४८ घाइते भेरी अस्पतालमा उपचार गरेर घर फर्किए

भूकम्पमा परी घाइते भई भेरीमा उपचार गर्न ल्याइएका ५८ जनामध्ये यसअघि ४८ जना बिरामी उपचारपश्चात् निको भएर घर फर्किसकेका छन्। तीन जनालाई काठमाडौँ पठाइएको थियो भने एक जनाको अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो।

भूकम्पका ४८ घाइते निको भएर घर फर्किए

जाजरकोट भूकम्पमा घाइते भई नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि ल्याइएका ४८ बिरामी निको भएर घर फर्किएका छन् । अब भूकम्पमा परी घाइते भएका जाजरकोट र रुकुम पश्चिमका छ जना बिरामीमात्र भेरी अस्पतालमा उपचाररत रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेका स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

कतारमा आफ्नै साथीको हत्या गरेका कमल थिङ ‘ब्लड मनी’ नतिरी कसरी नेपाल फर्किए ?

धनुषाका शिवरतन राउत साउदीमा सात वर्ष बिताएर घर फर्किए । घरको आर्थिक अवस्था उस्तै भएपछि उनी पुनः वैदेशिक रोजगारीमा जाने निर्णयमा पुगे । त्यसपछि उनी कतार पुगे । तर, कतार उनको जीवनकै अन्तिम गन्तव्य बन्न पुग्यो ।८ सेप्टेम्बर २०१८ का दिन उनी ड्युटीमै थिए । ड्युटीकै क्रममा साथीभाइ जिस्किन थाले । उनी अरू साथीहरूभन्दा उमेरमा सिनियर थिए । जिस्किँदै जाँदा सिन्धुलीका कमल थिङले सडकमा धुलो सफा गर्ने कम्प्रेसर मेसिनले धुलो उडाउन थाले । उनलाई अलिकति धकेलेका थिए, उनी खाल्डोमा परेर घाइते भए ।कमलसँगै अन्य सा

तनहुँ जीप दुर्घटना : दुई जना घाइते उपचारपछि घर फर्किए

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीस्थित भित्री सडकखण्डमा शुक्रबार भएको जीप दुर्घटनाका घाइतेमध्ये दुई जना उपचारपछि घर फिर्ता भएका छन् । साराङघाटबाट धरमपानीतर्फ आउँदै गरेको जीप दुर्घटनामा घाइते भएका आठ जनामध्ये दुई जना भरतपुर अस्पतालमा उपचारपश्चात् घर फर्किएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरी नायब उपरीक्षक युवराज खड्काका अनुसार २१ वर्षीया जमुना थापा […]

बन्दीपुर जिप दुर्घटना : घाइते दुईजना उपचारपछि घर फर्किए

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीस्थित भित्री सडकखण्डमा शुक्रबार भएको जिप दुर्घटनाका घाइतेमध्ये दुई जना उपचारपछि घर फिर्ता भएका छन् । साराङघाटबाट धरमपानीतर्फ आउँदै गरेको जिप दुर्घटनामा घाइते भएका आठ जनामध्ये दुई जना भरतपुर अस्पतालमा उपचारपश्चात् घर फर्किएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरी नायब उपरीक्षक युवराज खड्काका अनुसार २१ वर्षीया...

विमान दुर्घटनाका दुई घाइते घर फर्किए

काठमाडौं, चैत ४ – त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा गत सोमबार दुर्घटनाग्रस्त युएस बंगला विमानका घाइतेमध्ये दुईजना उपचारपछि आज घर फर्किएका छन् ...