सरकारी कर्मचारीले हेटौंडा कपडा उद्योगबाट उत्पादित कपडा लगाउनुपर्ने

काठमाडौं । सरकारी कर्मचारीले हेटौंडा कपडा उद्योगले उत्पादन गरेका मात्रै कपडा लगाउनुपर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारी कर्मचारीले हेटौंडा कपडा उद्योगबाट उत्पादित कपडा मात्रै लगाउनुपर्ने बताएका हुन् । अहिले बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने र त्यहाँबाट उत्पादित कपडा सरकारी कर्मचारीले अनिवार्य रूपमा लगाउनुपर्ने उनको भनाइ […] The post सरकारी कर्मचारीले हेटौंडा कपडा उद्योगबाट उत्पादित कपडा लगाउनुपर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

एक टुक्रो जग्गा नभएको हेटौंडा कपडा उद्योग चलाउन सरकारको बालहठ

सार्वजनिक संस्थान निर्देशन बोर्डका पूर्वअध्यक्ष विमल वाग्ले भन्छन्, ‘हेटौंडा कपडा उद्योगको काम लाग्ने एउटा साइनबोर्ड हो, सेनाले उद्योग लगाउने हो भने त्यो साइनबोर्ड लगेर ब्यारेकतिरै उद्योग खोल्दा राम्रो हुन्छ । त्यसो भयो भने उद्योगमा मजदुर हडताल, स्थानीयको अवरोध पनि हुँदैन ।’

हेटौंडा कपडा उद्योग : पूरा नहुने सपना देखाउँदै सरकार

हेटौंडा । नेपाल सरकारकै निर्णयानुसार वर्षाैंअघि ताला लागेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि निजी क्षेत्रलाई दिन सरकार तयार रहेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले बताउनु भएको छ । मकवानपुर उद्योग वाणिज्य संघद्वारा बिहीबार हेटौंडामा आयोजित व्यावसायिक अन्तर्क्रिया कार्यक्रममा यहाँले सो बताउनुभएको थियो । मन्त्रीको ‘प्रतिबद्धता’ ले उक्त यद्योग पुनः सञ्चालन होला भन्ने विश्वास […]

खण्डहर बनेको हेटौंडा कपडा उद्योग होला त सञ्चालन ?

सरकारको रुग्ण उद्योग संचालन गर्ने नीति अनुसार देशका विभिन्न उद्योगहरुको नाम उल्लेख भएको छ । त्यस मध्ये हेटौंडाको हेटौंडा कपडा उद्योग एक हो । सरकारले उक्त नीति अनुसार आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा हेटौंडा कपडा उद्योग संचालनको विषय समेटेको हो । दुई दशकदेखि पूर्णरूपमा बन्द रहेको हेटौंडा कपडा उद्योग सञ्चालनको विषय हरेक वर्ष सरकारको प्राथमिकतामा पर्ने गर्दछ । सो विषयले यस पटक पनि राष्ट्रिय बजेट स्थान पाएको छ ।संघीय सरकारका अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा रुग्ण

फेरि चल्न सक्छ हेटौंडा कपडा उद्योग ?

२० जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत हेटौंडा कपडा उद्योग उपयुक्त मोडलमा पुनः सञ्चालनमा ल्याउने घोषणा गरेको छ । सार्वजनिक पदधारण गर्ने व्यक्तिहरूले हेटौंडा कपडा उद्योगबाट उत्पादित कपडाको पोशाक प्रयोग गर्ने व्यवस्था मिलाउने समेत सरकारको उद्घोष छ । तर, पटक–पटक पुनः सञ्चालनको प्रयोग गरेर पनि यो उद्योग चलाउन सरकार असफल हुँदै आएको छ […]

बजेटमा परेको हेटौंडा कपडा उद्योग, कम चुनौती छैन सञ्चालनमा ल्याउन

हेटौंडा : दुई दशकदेखि पूर्णरूपमा बन्द रहेको हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने विषय पुनः राष्ट्रिय बजेटमा परेको छ।संघीय सरकारको आगामी आर्थिक वर्ष २०७९\०८० को बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले हेटौंडा कपडा उद्योग सञ्चालनमा ल्याउने घोषणा गरेका हुन्।अर्थमन्त्री शर्माले वर्षौँदेखि बन्द कपडा उद्योगलाई उपयुक्त ढाँचामा सञ्चालन गर्ने बताएका हुन्। सरकारले उद्योग सञ्चालन गरी यहाँबाट उत्पादित कपडा सार्वजनिक पदधारण गरेका व्यक्तिले लगाउने पनि बजेटमा घोषणा गरेको छ। बजेटमार्फत रुग

हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने सरकारको घोषणा

हेटौंडा : सरकारले हेटौंडा कपडा उद्योग पुनःसञ्चालनमा ल्याउने भएको छ। सरकारको आगामी आर्थिक वर्ष ०७९/८० को बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले हेटौंडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याइने बताएका हुन्।अर्थमन्त्री शर्माले वर्षौंदेखि बन्द रहेको कपडा उद्योगलाई उपयुक्त ढाँचामा सञ्चालन गरिने बताएका छन्। उनले हेटौंडा कपडा उद्योगबाट उत्पादित पोशाक लगाउने व्यवस्था गरिने घोषणा गरे।चीनको सहयोगमा २०३२ सालमा स्थापना शुरु भएको उद्योग २०३५ सालमा सञ्चालनमा आएको थियो। राजनीतिक खिँचात

हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने सरकारको घोषणा

सरकारले आगामी आर्थिक वर्षमा हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणका क्रममा बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योगलाई सञ्चालनको व्यवस्था मिलाएको बताएका हुन् । उनले उपयुक्त ढाँचामा सो उद्योग सञ्चालनको योजना बनाएको बताए । उनले हेटौंडा कपडा उद्योगबाट उत्पादित कपडाहरू प्रयोगको व्यवस्थासमेत लिइने बताए ।विसं २०३२ सालबाट हेटौंडा कपडा उद्योगको इतिहास सुरु भएको देखिन्छ । चीन सरकारको सहयोगमा विसं २०३५/०३६ सालबाट हेटौंडा कपडा उद्योगले औपचारिक रुपमा उत्पादन

हेटौंडा कपडा उद्योग चलाउन प्रस्ताव

काठमाडौं । करिब दुई दशकदेखि बन्द रहेको सरकारी स्वामित्वको हेटौंडा कपडा उद्योग सञ्चालन गर्न निजी क्षेत्र इच्छुक देखिएको छ। सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडेलमा करिब साढे दुई अर्ब रूपैयाँ लगानी थप गरेर उद्योग सञ्चालन गर्न केही उद्योगी–व्यवसायीले सरकारसमक्ष प्रस्ताव पेस गरेका छन्। उद्योगपति पवन गोल्यानले उद्योग, वाणिज्य तथा आपूर्ति र अर्थ मन्त्रालयमा उद्योग सञ्चालन गर्न […]

राजनीतिले सिध्याएको हेटौंडा कपडा उद्योगको यस्तो छ कथा

हेटौंडा :कुनै वेला ‘हेटौंडा कपडा उद्योग’ यतिसम्म लोकप्रिय थियो कि त्यहाँ काम गर्ने कर्मचारीले पनि समाजमा छुट्टै सम्मान पाउने गर्थे।हेटौंडा कपडा उद्योगबाट उत्पादित कपडा लगाउन देशभरका मान्छे उत्साहित हुन्थे।हेटौंडा कपडा उद्योगले उत्पादन गरेको कपडा अझै पनि धेरैले भुल्न सकेका छैनन्।कपडा उत्पादनको नेपाली औद्योगिक बजारमा कुनै वेला एकछत्र राज गरेको हेटौंडा कपडा उद्योग अहिले अवशेष पनि समाप्त हुने अवस्थामा पुगेको छ।दुई दशकअघि पूरै बन्द भएको उद्योगको भौतिक संरचना जीर्ण अवस्थामा छ।चीन सरकारको ल