२० जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत हेटौंडा कपडा उद्योग उपयुक्त मोडलमा पुनः सञ्चालनमा ल्याउने घोषणा गरेको छ । सार्वजनिक पदधारण गर्ने व्यक्तिहरूले हेटौंडा कपडा उद्योगबाट उत्पादित कपडाको पोशाक प्रयोग गर्ने व्यवस्था मिलाउने समेत सरकारको उद्घोष छ । तर, पटक–पटक पुनः सञ्चालनको प्रयोग गरेर पनि यो उद्योग चलाउन सरकार असफल हुँदै आएको छ […]