काठमाडौं । करिब दुई दशकदेखि बन्द रहेको सरकारी स्वामित्वको हेटौंडा कपडा उद्योग सञ्चालन गर्न निजी क्षेत्र इच्छुक देखिएको छ। सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडेलमा करिब साढे दुई अर्ब रूपैयाँ लगानी थप गरेर उद्योग सञ्चालन गर्न केही उद्योगी–व्यवसायीले सरकारसमक्ष प्रस्ताव पेस गरेका छन्। उद्योगपति पवन गोल्यानले उद्योग, वाणिज्य तथा आपूर्ति र अर्थ मन्त्रालयमा उद्योग सञ्चालन गर्न […]