निर्वाचन पर्यवेक्षण निस्कर्ष: ‘छिटपुट घटनाबाहेक निर्वाचन शान्तिपूर्ण  र विगतभन्दा संयमित’

काठमाडौँ - स्थानीय तहको आज भएको निर्वाचन छिटपुट घटनाबाहेक आम रुपमा शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न भएको निस्कर्ष आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक) नेपालको छ । उसले विगतको तुलनामा दल, उम्मेदवार र मतदाताको व्यवहार संयमित र शान्त भएको पाएको जनाएको छ । निर्वाचन सकिएपछि जियोकद्वारा विज्ञप्तिअनुसार, एकाध ठाउँमा बाहेक म...

सम्बन्धित सामग्री

निर्वाचन सफलतापूर्वक सम्पन्न भएको निर्वाचन पर्यवेक्षण समितिको ठहर

निर्वाचन पर्यवेक्षण समिति नेपालले केही अपवादबाहेक आम निर्वाचन २०७९ समष्टिगतरुपमा सफलतापूर्वक सम्पन्न भएको जनाएको छ । समितिका अध्यक्ष प्रदिप पोखरेलले विज्ञप्ति जारी गर्दै लोकतन्त्रको संस्थागत विकासमा यो निर्वाचन अर्को एउटा कोसेढुंगो साबित हुने अपेक्षालाई सार्थक रुप दिन प्रयत्नशील प्रस्तुत निर्वाचन विभिन्न बाधा र चुनौतीको बाबजुद सम्पन्न भई त्यो सफलतातर्फ एक पाइला अगाडि बढेको उल्लेख गरेका छन् ।यस निर्वाचनको पर्यवेक्षणका उक्त संस्थाको तर्फबाट ७७ वटै जिल्लामा ५२३ जना राष्ट्रिय पर्यवेक्षक, सार्व

४६ पर्यवेक्षक संस्थाले गरे निर्वाचन पर्यवेक्षण

काठमाडौं– विदेशी पर्यवेक्षकहरूले काठमाडौं उपत्यकाका मतदान केन्द्रहरूको पर्यवेक्षण गरेका छन्। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दुई विदेशीसहित ४६ संस्था पर्यवेक्षणमा खटिएका थिए। जसमा भारत, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंका, दक्षिण कोरियाका निर्वाचन आयोगका पदाधिकारीहरू सम्मिलित टोलीले निर्वाचन पर्यवेक्षण गरेको हो।  नेपाल भित्रका भने ४४ संस्थाहरूले पर्यवेक्षणको अनुमति पाएका थिए। भारतबाट भारतका प्रमुख निर्वाचन आयुक्त राजीव […]

दुई विदेशीसहित ४६ संस्था पर्यवेक्षकद्वारा निर्वाचन पर्यवेक्षण

काठमाडौं : विदेशी पर्यवेक्षकहरूले काठमाडौं उपत्यकाका (काठमाडौं, ललितपुर र भक्तपुर) का  मतदान केन्द्रहरूको पर्यवेक्षण गरेका छन्। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दुई विदेशीसहित ४६ संस्था पर्यवेक्षणमा खटिएका थिए। जसमा आज भारत, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंका, दक्षिण कोरियाका निर्वाचन आयोगका पदाधिकारीहरू सम्मिलित टोलीले आज निर्वाचन पर्यवेक्षण गरेको हो। नेपाल भित्रका भने ४४ संस्थाहरूले पर्यवेक्षणको अनुमति पाएका थिए। भारतबाट भारतका प्रमुख निर्वाचन आयुक्त राजीव कुमारसहितक

विदेशी पर्यवेक्षकद्वारा निर्वाचन पर्यवेक्षण

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दुई विदेशीसहित ४६ संस्था पर्यवेक्षणमा खटिएका थिए। जसमा आज भारत, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंका, दक्षिण कोरियाका निर्वाचन आयोगका पदाधिकारीहरु सम्मिलित टोलीले आज निर्वाचन पर्यवेक्षण गरेको हो।...

विभिन्न देशका कूटनीतिक नियोगहरुले निर्वाचन पर्यवेक्षण गर्ने

काठमाडौं – आइतबार हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा विभिन्न ४ देशका प्रमुख निर्वाचन आयुक्तसहित नेपालस्थित १८ वटा कूटनीतिक नियोगले निर्वाचन पर्यवेक्षण गर्ने भएका छन् । निर्वाचनको विश्वसनीयता बढाउन उनीहरूले पर्यवेक्षण गर्ने निर्वाचन आयोगले जनाएको छ । बिहीबार पत्रकार सम्मेलनमार्फत प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले अनुमति प्राप्त ४४ वटा राष्ट्रिय संस्थाबाट ७२०७ र २ वटा अन्तर्राष्ट्रिय […]

उम्मेदवारहरूले आयोगले तोकेभन्दा बढी खर्च गरे : निर्वाचन पर्यवेक्षण समिति

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टी तथा उम्मेदवारहरूले निर्वाचन आयोगले तोकेको भन्दा बढी खर्च गरेको प्रतिवेदन सार्वजनिक भएको छ । बुधबार निर्वाचन पर्यवेक्षण समितिले पत्रकार सम्मेलन गर्दै निर्वाचन आचारसंहिताको उल्लङ्घन गर्दै खर्च बढी गरेको प्रतिवेदन सार्वजनिक गरेको हो । निर्वाचन आयोगले निर्धारण गरेको खर्चको सीमालाई अधिकांश उम्मेदवार तथा राजनीतिक दलहरूले पालना नगरेको पाइएको छ । आचारसंहिता उल्लङ्घनले राजनीतिक इमानदारिता, नैतिकता र लोकतान्त्रिक मूल्य र मान्यता क्षयीकरण हुँदै गएको

आयोगले प्रचार गरेबमोजिम निर्वाचन सुरक्षामा प्रश्न : निर्वाचन पर्यवेक्षण समिति

निर्वाचन पर्यवेक्षण समिति नेपाल (ईओसी नेपाल) ले स्थानीय तहको निर्वाचन अपेक्षकृतरुपमा अनुमान गरिएको भन्दा केहि फरक तर सापेक्षितरुपमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको बताएको छ । निर्वाचनमा आम मतदाताहरूले उत्साहपूर्वक सहभागिता जनाएको समेत देखिएको समितिले बताएको हो ।यद्यपि छिटपुटरुपमा भएका आपसी द्वन्द्व, झडप, झगडा र हिंसात्मक घटनाहरूले पर्यवेक्षकहरूले समेत असुरक्षित महसुस गर्न परेको र भयभीत वातावरणमा पर्यवेक्षण गरेको जानकारी प्राप्त भएको समितिको भनाइ छ । विज्ञप्तिमा भनिएको छ, ‘हुम्ला, बारा,

पालिका चुनावकाे पहिलाे चरण शान्तिपूर्ण रूपमा सम्पन्न : निर्वाचन पर्यवेक्षण समिति

काठमाण्डाै – आम निर्वाचन पर्यवेक्षण समिति (जियाेक) ले पालिका चुनावको पहिलो चरण शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ ।  पहिलो चरणको चुनावपछि सञ्चारकर्मीसँगको कुराकानीमा समितिका निवर्तमान महासचिव डा. गोपालकृष्ण सिवाकोटीले काठमाण्डाैकाे बानेश्वरमा कल सेन्टर स्थापना गरेर पालिका चुनावको पर्यवेक्षण गरिरहेको बताउनुभयो । जियाेकले ७७ जिल्लामा १२ सय पर्यवेक्षक खटाएर चुनावको सूचना सङ्कलन गरिरहेको पनि उहाँले जानकारी दिनुभयो ।   निवर्तमान महासचिव सिवाकोटीले आज बिहान ११ बजेसम्मको जानकारीअनुसार देशभरका विभ...

निर्वाचन पर्यवेक्षण समितिका अध्यक्ष पोखरेललाई लिखित स्पष्टीकरण पेस गर्न निर्देशन

काठमाण्डाै - निर्वाचन आयोगले निर्वाचन पर्यवेक्षण समितिका अध्यक्ष प्रदीप पोखरेललाई स्पष्टीकरण सोधेको छ । वैशाख १९ गते टेलिभिजनमार्फत प्रकाशन/प्रसारण भएको अन्तर्वार्तालाई लिएर आयोगले अध्यक्ष पोखरेललाई लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो । निर्वाचन आचारसंहिता–२०७८ को विपरीत हुने गरी राजनीतिक दल हैन स्वतन्त्र उम्मेदवारलाई हेर्नुपर्छ भनी मतदातालाई प्रभाव पार्ने, दलहरूले नियुक्त गरेको निर्वाचन आयोग र निर्वाचन आयुक्तहरू भनी संवैधानिक आयोगको गरिमामाथि नकारात्मक टिप्पणीसहितका अभिव्यक्ति दिएको देखिएको भन्दै आयोग...

उम्मेदवारी दर्ताकै क्रममा आचारसंहिता उल्लंघन : निर्वाचन पर्यवेक्षण समिति

काठमाडौं । निर्वाचन पर्यवेक्षण समिति नेपालले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ताकै क्रममा कतिपय उम्मेदवारबाट आचारसंहिता उल्लंघन भएको जनाएको छ । समितिले मंगलबार विज्ञप्ति जारी गर्दै उम्मेदवारी दर्ता गर्ने सिलसिलामा ठूला राजनीतिक दलहरु लगायत अन्य क्षेत्रीय तथा साना प्रभावशाली राजनीतिक दलहरु तथा स्वतन्त्र आकांक्षीहरुले निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको देखिने गरी ‘नाङ्गो उल्लंघन’ गरेका घटना र त्यसलाई प्रमाणित गर्ने तस्बिरहरु, भिडियोहरु प्राप्त भएको जनाएको हो ।‘निर्