विदेशी पर्यवेक्षकद्वारा निर्वाचन पर्यवेक्षण

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दुई विदेशीसहित ४६ संस्था पर्यवेक्षणमा खटिएका थिए। जसमा आज भारत, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंका, दक्षिण कोरियाका निर्वाचन आयोगका पदाधिकारीहरु सम्मिलित टोलीले आज निर्वाचन पर्यवेक्षण गरेको हो।...

सम्बन्धित सामग्री

४६ पर्यवेक्षक संस्थाले गरे निर्वाचन पर्यवेक्षण

काठमाडौं– विदेशी पर्यवेक्षकहरूले काठमाडौं उपत्यकाका मतदान केन्द्रहरूको पर्यवेक्षण गरेका छन्। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दुई विदेशीसहित ४६ संस्था पर्यवेक्षणमा खटिएका थिए। जसमा भारत, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंका, दक्षिण कोरियाका निर्वाचन आयोगका पदाधिकारीहरू सम्मिलित टोलीले निर्वाचन पर्यवेक्षण गरेको हो।  नेपाल भित्रका भने ४४ संस्थाहरूले पर्यवेक्षणको अनुमति पाएका थिए। भारतबाट भारतका प्रमुख निर्वाचन आयुक्त राजीव […]

दुई विदेशीसहित ४६ संस्था पर्यवेक्षकद्वारा निर्वाचन पर्यवेक्षण

काठमाडौं : विदेशी पर्यवेक्षकहरूले काठमाडौं उपत्यकाका (काठमाडौं, ललितपुर र भक्तपुर) का  मतदान केन्द्रहरूको पर्यवेक्षण गरेका छन्। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दुई विदेशीसहित ४६ संस्था पर्यवेक्षणमा खटिएका थिए। जसमा आज भारत, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंका, दक्षिण कोरियाका निर्वाचन आयोगका पदाधिकारीहरू सम्मिलित टोलीले आज निर्वाचन पर्यवेक्षण गरेको हो। नेपाल भित्रका भने ४४ संस्थाहरूले पर्यवेक्षणको अनुमति पाएका थिए। भारतबाट भारतका प्रमुख निर्वाचन आयुक्त राजीव कुमारसहितक

विदेशी पर्यवेक्षकद्वारा निर्वाचन पर्यवेक्षण

काठमाडौँ – विदेशी पर्यवेक्षकहरुले काठमाडौँ उपत्यका (काठमाडौँ, ललितपुर र भक्तपुर) का मतदान केन्द्रहरुको पर्यवेक्षण गरेका छन्। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दुई विदेशीसहित ४६ संस्था पर्यवेक्षणमा खटिएका थिए। जसमा भारत, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंका, दक्षिण कोरियाका निर्वाचन आयोगका पदाधिकारीहरु सम्मिलित टोलीले निर्वाचन पर्यवेक्षण गरेको हो। नेपालभित्रका भने ४४ संस्थाहरुले पर्यवेक्षणको अनुमति पाएका थिए। […]

दुई विदेशीसहित ४६ संस्था पर्यवेक्षणमा खटिए

काठमाडौं । विदेशी पर्यवेक्षकहरुले काठमाडौं उपत्यकाका (काठमाडौं, ललितपुर र भक्तपुर)का मतदान केन्द्रहरुको पर्यवेक्षण गरेका छन् । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दुई विदेशीसहित ४६ संस्था पर्यवेक्षणमा खटिएका थिए । जसमा आइतबार भारत, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंका, दक्षिण कोरियाका निर्वाचन आयोगका पदाधिकारीहरु सम्मिलित टोलीले आइतबार निर्वाचन पर्यवेक्षण गरेको हो । नेपाल भित्रका भने ४४ […]

कोरिया र मालदिभ्सको निर्वाचन पर्यवेक्षण टोली काठमाडौंमा

मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा विदेशी पर्यवेक्षकहरुले समेत पर्यवेक्षण गर्दैछन् । निर्वाचन पर्यवेक्षेणका लागि दक्षिण कोरिया र मालदिभ्सको टोली काठमाडौं आइपुगेको छ भने अन्य देशबाट समेत पर्यवेक्षकहरु आउनेक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।

जापानी राज्यमन्त्री निर्वाचन अवलोकन गर्न नेपाल आउने

काठमाडौं : जापानका विदेश राज्यमन्त्री ताकेइ सुनसुके मंसिर ४ गते हुने आमनिर्वाचन अवलोकन गर्न नेपाल आउने भएका छन्।सुनसुके आमनिर्वाचनकै दिन नेपाल आइपुग्ने जापानस्थित नेपाली दूतावासले जनाएको छ। उनी निर्वाचन पर्यवेक्षण टोलीको नेतृत्व गर्दै नेपाल आउन लागेका हुन्।निर्वाचन पर्यवेक्षणमा आउन लागेका विदेशी पाहुनामध्ये उनी हालसम्मकै  उच्च  पदस्थ व्यक्ति हुन्। उनले सोमबारसम्म नेपालमा रहेर आमनिर्वाचनको अवलोकन गर्नेछन्। यसअघि  पूर्वसंसदीय उपमन्त्री होरी इवाओ सन् २०१७ मा नेपाल आएका थिए। जापा

स्थानीय तहको निर्वाचनमा विदेशी पर्यवेक्षकले अनुगमन गर्न नपाउने

काठमाडौँ– निर्वाचन पर्यवेक्षण निर्देशिका २०७८ मा विदेशी पर्यवेक्षक वा अन्तर्राष्ट्रिय संस्थालाई निर्वाचन पर्यवेक्षण गर्न दिने व्यवस्था रहे पनि यस पटकको स्थानीय तहको निर्वाचनमा विदेशी पर्यवेक्षक र संस्थाले निर्वाचन पर्यवेक्षण गर्न नपाउने भएका छन्। निर्वाचन आयोगले विगतका अभ्यासलाई हेर्दै यस पटक पनि विदेशी पर्यवेक्षकलाई स्थानीय तहको निर्वाचन पर्यवेक्षण गर्न नदिने रणनीति बनाएको छ। आयोगका प्रवक्ता शालिग्राम […]

मन्त्रालयको आवश्यक सहयोग र समन्वय हुन्छः मन्त्री ज्ञवाली

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभामा निर्वाचन पर्यवेक्षण व्यवस्थापनलगायतका विषयमा प्रदीपकुमार ज्ञवालीसँग परामर्श गरेको छ । उनीसँग निर्वाचन पर्यवेक्षण गर्न कूटनीतिक नियोग, अन्तरराष्ट्रिय पर्यवेक्षक संस्थालाई अनुरोध गर्ने तथा त्यस्ता नियोग र संस्थाबाट समग्र निर्वाचन कार्यसहित मतदानको दिनकोसमेत पर्यवेक्षण गराउन आवश्यक समन्वय गर्नेलगायतका विषयमा छलफल भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।निर्वाचन आयोग ऐनमा कुनै स्वदेशी वा विदेशी व्यक्ति वा संस्थालाई निर्वाचनसँग सम्बन्धित का

स्वदेशी ५२ र विदेशी चार संस्थालाई निर्वाचन पर्यवेक्षणको अनुमति :: Pahilopost.com

काठमाडौँ :  निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न स्वदेशी ५२ र विदेशी चार संस्थालाई अनुमति दिएको छ।  आयोगका अनुसार पर्यवेक्षणका लागि स्वदेशी संस्थाका ४४ हजार १४२ जनालाई पर्यवेक्षण गर्नका लागि अनुमति प्रदान गरिएको हो। राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले सबैभन्दा धेरै १० हजार तथा