निर्वाचन सफलतापूर्वक सम्पन्न भएको निर्वाचन पर्यवेक्षण समितिको ठहर

 निर्वाचन पर्यवेक्षण समिति नेपालले केही अपवादबाहेक आम निर्वाचन २०७९ समष्टिगतरुपमा सफलतापूर्वक सम्पन्न भएको जनाएको छ । समितिका अध्यक्ष प्रदिप पोखरेलले विज्ञप्ति जारी गर्दै लोकतन्त्रको संस्थागत विकासमा यो निर्वाचन अर्को एउटा कोसेढुंगो साबित हुने अपेक्षालाई सार्थक रुप दिन प्रयत्नशील प्रस्तुत निर्वाचन विभिन्न बाधा र चुनौतीको बाबजुद सम्पन्न भई त्यो सफलतातर्फ एक पाइला अगाडि बढेको उल्लेख गरेका छन् ।यस निर्वाचनको पर्यवेक्षणका उक्त संस्थाको तर्फबाट ७७ वटै जिल्लामा ५२३ जना राष्ट्रिय पर्यवेक्षक, सार्व

सम्बन्धित सामग्री