तुरिया नदीबाट अवैध ढुंगागिट्टी उत्खनन् हुने क्रम बढ्यो

२४ चैत, परासी । चुरे क्षेत्रमा पर्ने तुरिया नदीबाट अवैध रूपमा ढुंगागिट्टी उत्खनन् हुने क्रम बढ्न थालेको छ । हरेक दिन चुरे क्षेत्रमा पर्ने तुरिया नदीबाट अवैध रूपमा उत्खनन् हुँदासमेत कारबाही हुन नसकेको भन्दै स्थानीहरुले विरोध जनाएका हुन् । कारबाही गर्ने जिम्मेवार निकाय स्थानीय तह, वन कार्यालय र प्रहरी प्रशासन एक-अर्कालाई दोष लगाएर पन्छिँदा उत्खनन्‌को […]

सम्बन्धित सामग्री

गुठीको जग्गामा अवैध उत्खनन्, चार ट्रिपर महानगरको नियन्त्रणमा

वीरगंजः वीरगंज महानगरपालिकाले सार्वजनिक जग्गा अवैध उत्खनन् गर्ने स्काभेटरसहित ४ वटा टिपर नियन्त्रणमा लिएको छ। महानगरपालिका २८ दर्दवास्थित गुठीको सार्वजनिक जग्गामा करिब २ महिनाभन्दा अघिदेखि अवैध रुपमा उत्खनन् गर्दै आएको सूचनाको आधारमा महानगर प्रहरीले ट्रिपर र स्काभेटर नियन्त्रणमा लिएको हो। नगर प्रहरी निरीक्षक हरिप्रसाद भुषालका अनुसार ना ८ ख ४१२५,…

अवैध उत्खनन् रोक्न बुटवल उपमहानगरले थाल्यो पहल

बुटवल । बुटवलको तिनाउ-दानव करिडोर निर्माणका क्रममा अवैध नदीजन्य पदार्थ उत्खनन् र ओसारपसार हुन थालेपछि बुटवल उपमहानगरपालिकाले नियन्त्रणको पहल थालेको छ । करिडोर निर्माणका लागि ठेक्का पाएको निर्माण कम्पनीले बुटवल क्षेत्रभित्रको नदीजन्य पदार्थ उत्खनन् गर्दा राजस्व भुक्तानी नगरेको र नदीजन्य पदार्थको मनपरी उत्खनन् र ओसारपसार हुन थालेको पाइएपछि उपमहानगरले नियन्त्रणको पहल थालेको हो । बुटवल […]

अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने स्काभेटर र टिपर नियन्त्रणमा

सिन्धुपाल्चोक – सिन्धुपाल्चोक बाह्रविसे ५ खोराङ्ग दोभानमा भोटेकोशी नदीबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरी रहेको अवस्थामा स्काभेक्टर र टिपर नियन्त्रणमा लिइएको छ ।  ईलाका प्रहरी कार्यालय बाह्रविसेबाट खटिएको प्रहरी टोलीले खोराङ्ग दोभानमा भोटेकोशी नदीबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरी रहेको अवस्थामा बा २ क ५५४६ नं. को चेनवाला स्काभेटर, बा २ क १०७३ र बा २ क १०७० नं.को टिपर फेला पारी नियन्त्रणमा लिई आवश्यक कारबाहीको प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी शिवकुमार...

नदीजन्य सामाग्रीको अवैध उत्खनन् रोक्न चुनौती, कडाई गर्दै गाउँपालिका

अवैध उत्खनन् बढ्दै गएपछि त्यसलाई रोक्न चुनौती देखिएको हो। गाउँपालिकाले चालु आर्थिक वर्ष २०७८/७९ मा यहाँका नदी खोलामा ठेक्का लगाउन नसक्दा चोरी निकासी बढेको स्थानीय बासिन्दा बताउँछन्। जिल्लाको राप्ती सोनारी गाउँपालिका कार्यालयले अवैध उत्खनन् रोक्न कडाई सुरु...

अवैध रुपमा गिट्टीबालुवा उत्खनन् गर्ने चार टिपर प्रहरीको नियन्त्रणमा

जनकपुरधाम– अवैध रुपमा गिट्टीबालुवा उत्खनन् गर्दै गरेको अवस्थामा चार वटा टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिहीबार बिहान महोत्तरीको बर्दिबास नगरपालिका–६ किसाननगरस्थितमा रातु खोलाबाट अवैध रुपमा गिट्टीबालुवा उत्खनन् तथा ओसार प्रसार भइरहेको सूचनापश्चात प्रहरीले खोलाबाट चार वटा टिपर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए। प्रहरीले ना ८ […]

अवैध रुपमा ढुंगा उत्खनन् गर्ने एक्स्काभेटर र टिपर स्थानीयको नियन्त्रणमा

उदयपुर– अवैध रूपमा सामुदायिक वन क्षेत्रमा ढुंगा उत्खनन् गर्ने एक्स्काभेटर र टिपर स्थानीयवासीले नियन्त्रणमा लिएर सम्बन्धित निकायलाई कारबाहीका लागि बुझाएका छन्। उदयपुरको बेलका नगरपालिका–४ शिखर सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा अवैध ढुंगा उत्खनन् गर्ने एउटा एक्स्काभेटर र पाँच वटा टिपर स्थानीयवासीले नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलालाई जिम्मा लगाएका हुन्। बेलका नगरपालिका–४ शिखर सामुदायिक […]

रातु खोलाबाट अवैध उत्खनन् गर्ने तीन ट्याक्टर नियन्त्रणमा

२ भदौ, जनकपुरधाम । महोत्तरीको रातु खोलाबाट अवैध रुपमा बालुवा, गिट्टी उत्खनन् गर्न प्रयोग भएका तीन वटा ट्याक्टरलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको छ । बर्दिवास नगरपालिका–३ स्थित रातु खोलाबाट बालुवा, गिट्टी उत्खनन गर्न प्रयोग भएका तीन वटा ट्याक्टरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । लु ४ त ७७३५, ज.२ त.३०१ र प्रदेश नं.२–०२–००१ त.७२६२ नम्बरको […]

गाउँपालिकाकै लापरबाहीले अवैध उत्खनन् रोकिएन

तातोपानी गाउँपालिकाको लापरबाहीले आन्तरिक आम्दानीको स्रोत गिट्टी बालुवाको अवैध उत्खनन् अझै रोकिएको छैन । तातोपानी गाउँपालिका–४ हाँकुस्थित नदीछेउमा दैनिक नदीजन्य पदार्थको अवैध दोहन भइरहेको छ । यता गाउँकार्यपालिकाले निर्णय गरेर वातावरणीय प्रभाव मूल्यांकन (आईई) समेत भइसकेको छ । तर तातोपानीका अध्यक्ष, उपाध्यक्षलगायत अन्य कार्यपालिका सदस्यले आफ्नै निर्णय कार्यान्वयनमा चासो नदिँदा करोडौंको नदीजन्यवस्तु अवैध उत्खनन् भइरहेको […]

अवैध रुपमा नदी उत्खनन् गर्ने मेशिन र चालक नियन्त्रणमा

२१ जेठ, रौतहट । अवैध रुपमा नदीजन्य पदार्थको उत्खनन् गरीरहेको अवस्थामा प्रहरीले स्काभेटर र चालकलाई नियन्त्रणमा लिएको छ । रौतहटका विभिन्न स्थानीय तहहरुले खोलाहरुमा नदीजन्य पदार्थ निकासीका लागी अनुमति दिए पनि ठेकेदारहरुले मापदण्ड विपरीत बालुवा तथा ढुङ्गा उत्खनन् गर्ने गरेका छन् । वृन्दावन नगरपालिका ४ को रमौली घाटमा ४ वटा स्काभेटर तथा गढीमाई नगरपालिकाको १ […]

मेलम्चीस्थित इन्द्रावती नदीमा रोकियो अवैध उत्खनन्

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकास्थित इन्द्रावती नदी आसपास सञ्चालनमा रहेका क्रसर उद्योगहरूले गर्दै आएको अवैध उत्खनन् तत्कालका लागि रोकिएको छ । नगरपालिकाले आज पत्र संख्या २०७७/०७८ को चलानी नं. २२३४ को पत्रमार्फत भोलि शनिवार बिहान ६ बजेबाट लागू हुने गरी नदीजन्य पदार्थ उत्खनन् तथा संकलनमा रोक लगाएको हो । नगर प्रमुख डम्बरबहादुर अर्यालको हस्ताक्षरसहितको विज्ञप्तिमा मेलम्ची नगरपालिकाभित्र पर्ने १० वटा क्रसरले गर्दै आएको अवैध उत्खनन् रोक्ने निर्णय गरेको भनिएको छ ।   नगरपालिकाभित्र सञ्चालित मापदण्डविपरीतका तीनपिप्ले निर्माण से...