अवैध रुपमा गिट्टीबालुवा उत्खनन् गर्ने चार टिपर प्रहरीको नियन्त्रणमा

जनकपुरधाम– अवैध रुपमा गिट्टीबालुवा उत्खनन् गर्दै गरेको अवस्थामा चार वटा टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिहीबार बिहान महोत्तरीको बर्दिबास नगरपालिका–६ किसाननगरस्थितमा रातु खोलाबाट अवैध रुपमा गिट्टीबालुवा उत्खनन् तथा ओसार प्रसार भइरहेको सूचनापश्चात प्रहरीले खोलाबाट चार वटा टिपर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए। प्रहरीले ना ८ […]

सम्बन्धित सामग्री

नदीजन्य वस्तुको उत्खननमा संलग्न सवारी साधन प्रहरीको नियन्त्रणमा

दाङ – दाङमा नदीजन्य वस्तु उत्खनन् र ओसारपसारमा संलग्न सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । राप्ती नदीको लमही नगरपालिका–७ हस्नापुर घाटमा नदीजन्य वस्तु उत्खननमा संलग्न पाँचवटा टिपर र दुईवटा जेसिवी उत्खननमा संलग्न रहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । अवैध रूपमा गरिएको उत्खनन् नियन्त्रण गर्न लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीलगायत स्थलगत अनुगमनमा निस्किएको टोलीले […]

अवैध उत्खनन् आरोपमा स्काभेटर र  टिपर प्रहरीको नियन्त्रणमा

धनुषाको कमला खोलमा अवैध बालुवा गिट्टी उत्खनन गरिरहेको आरोपमा प्रहरीले एक स्काभेटर र आधा दर्जन भन्दा बढी टिपर नियन्त्रणमा लिएको छ ।  गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ५ स्थित कमला खोलामा अवैध बालुवा गिट्टी उत्खनन् गररिरहेको उजुरीको आधारमा प्रहरी चौकी पोर्ताहा र ईलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको  संयुक्त प्रहरी टोलीले सो  स्काभेटर र टिपर नियन्त्रणमा लिएको धनुषा प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए ।यसैबीच सरकारी मोटरसाइकल चोरी गरेको आ