पाटनमा ढल खन्दा अंशुवर्माको पालाको शिलालेख भेटियो

ललितपुर – ललितपुरको पाटन दरबार क्षेत्रमा रहेको भीमसेन मन्दिर अगाडि ढल खन्ने क्रममा लिच्छविकालीन शिलालेख भेटिएको छ ।गएको सोमवार भेटिएको शिलालेखको प्रारम्भिक अध्ययनमा राजा अंशुवर्माकालीन भएको पाइएको लिपिविज्ञ तथा विभागका पूर्व उपसचिव श्यामसुन्दर राजवंशीले जानकारी दिनुभयो ।१५ पङ्क्तिको अभिलेख अहिले पुरातत्त्व विभागको संरक्षणमा रहेको छ । लिच्छवि लिपि र प्रौढ संस्कृत भाषामा लेखिएको शिलालेखको माथिल्लो भागमा दायाँ–बायाँ श्रावक मृग र बीचमा गुडेको धर्मचक्र चिह्न कुँदिएको छ ।शिलालेखमा राजा वृषदेवले बनाएको बिहारको उल्ल...

सम्बन्धित सामग्री

पाटनमा ढल खन्दा भेटिएको अभिलेख : ‘इतिहासकै नयाँ प्राप्ति’

२० पुस, काठमाडौं । ५ पुस २०७८ मा ललितपुरको पाटन दरबार क्षेत्रमा पर्ने भीमसेन मन्दिरअघि ढल खन्ने क्रममा भेटिएको एउटा लिच्छविकालीन शिलालेख ‘इतिहासमा नयाँ प्राप्ति भएको’ सो अभिलेख पढ्ने विशेषज्ञको भनाइ छ । त्यसमा पहिलोपटक वृषदेवले बनाएको कुनै संरचनाको प्रमाण भेटिएको लिपि विशेषज्ञ श्यामसुन्दर राजवंशीको दाबी छ । पुष पहिलो साता ललितपुरको पाटन दरबार क्षेत्रमा […]

लिच्छविकालीन शिलालेख भेटियो

विश्व सम्पदामा सूचीकृत पाटन दरबार क्षेत्र परिसरमा ढल खन्ने क्रममा लिच्छविकालीन अभिलेख भेटिएको छ । भीमसेन मन्दिर अगाडि सुवर्ण झ्यालमुनि ६ फिट अग्लो लिच्छविकालीन अभिलेख भेटिएको लिपिविज्ञ श्यामसुन्दर राजवंशीले बताउनुभयो ।

के बौद्ध मानविहारमाथि पाटन दरबार क्षेत्र बनाइएको हो ?

काठमाडौं, ८ पौष । पाटन दरबारस्थित भीमसेन मन्दिरमा ५ पौषमा ढल खन्दै गर्दा अचानक ठूलो ढुङ्गा फेला पर्यो । खन्दै जाँदा त्यो शिलालेख हो भन्ने पत्ता लागेपछि खन्न रोकियो । पुरातत्व विभागसम्म खबर पुग्यो । शिलालेखको अध्ययन सुरु भयो । अंशुवर्माकालिन रहेको खुल्यो । शिलालेख लिच्छवी लिपी र प्रौढ संस्कृत भाषामा लेखिएको पाइयो । ६फिट […]

ढल बनाउने क्रममा पाटन दरवार क्षेत्रमा भेटियो अंशुवर्माको पालाको शिलापत्र

ढल बनाउने क्रममा पाटन दरवार क्षेत्रमा करिब १४ सय वर्ष पुरानो लिच्छवीकालिन शिलालेख भेटिएको छ ।

लिच्छविकालीन शिलालेख भेटियो

राजा सिद्धिनरसिंह मल्लले मनिङ्ल राजप्रासाद विस्तार गर्ने क्रममा त्यहाँ रहेको बौद्ध विहार स्थानान्तरण गरेको किंवदन्तीलाई पुष्टि गर्ने गरी सोही क्षेत्रमा लिच्छविकालीन शिलालेख प्राप्त भएको छ । यसअघि २०७८ भदौ २९ का दिन उत्खननकै क्रममा पूर्व मध्यकालका शिलालेख पनि भेटिएको थियो । प्राप्त शिलालेखलाई पाटन सङ्ग्रहालयमा सुरक्षित गरिएको पुरातत्त्वविद् प्रकाश दर्नालले जानकारी दिनुभयो । पाटन दरबार सुवर्ण झ्यालअगाडि ढल खन्ने क्रममा छ फिट अग्लो लच्छिविकालीन शि

ढल खन्दा भेटियो लिच्छविकालीन शिलालेख

ललितपुरको पाटन दरबार क्षेत्र परिसरमा लिच्छविकालीन शिलालेख फेला परेको छ । ढल खन्ने क्रममा भीमसेन मन्दिर अगाडिको सुवर्ण झ्याल नजिक करिब ६ फिट अग्लो लिच्छविकालीन शिलालेख भेटिएको हो । लिपिविज्ञ श्यामसुन्दर राजवंशीका अनुसार यसमा १५ पंक्ति अभिलेखको पाठ छ । शिलालेखमा लिच्छवि लिपि र प्रौढ संस्कृत भाषा छ ।

पाटनमा अंशु बर्माको पालाको शिलालेख भेटियो (फोटो फिचर)

पाटन दरबार संग्रहालय परिसरमा रहेको भीमसेन मन्दिरअगाडि ढल खन्दा अंशु बर्माको पालाको शिलालेख भेटिएको छ । उक्त शिलालेखलाई डोजर लगाएर त्यहाँबाट निकाली पाटन संग्रहालयमा राखिने भएको छ ।

पाटनमा भेटियो १४ सय वर्ष पुरानो लिच्छवीकालिन शिलालेख

काठमाडौं, पुष ७ । पाटन दरवार क्षेत्रमा करिब १४ सय वर्ष पुरानो लिच्छवीकालिन शिलालेख भेटिएको छ । ढल बनाउने क्रममा भीमसेन मन्दिर अगाडीे बौद्ध राज विहार उल्लेख भएको महासामन्त अंशुवर्माको पालाको शिलापत्र प्राप्त भएको हो । ६ फिट लामो अभिलेखमा बौद्ध धम्मचक्र र श्रावक मृग कुंदिएको छ । लिच्छवी संवत ५३६ प्रष्ट उल्लेख भएको अभिलेखमा […]

मंगलबजारमा धर्मचक्र कुँदिएको लिच्छविकालीन शिलालेख भेटियो

ललितपुर  ।  विश्व सम्पदा सूचीकृत पाटन दरबार क्षेत्र परिसरमा ढल खन्ने क्रममा लिच्छविकालीन अभिलेख भेटिएको छ । भीमसेन मन्दिर अगाडि सुवर्ण झ्यालमुनि ६ फिट अग्लो लिच्छविकालीन अभिलेख भेटिएको लिपिविज्ञ श्यामसुन्दर राजवंशीले बताउनुभयो । लिपिविज्ञ श्यामसुन्दरका अनुसार अभिलेख पुरातत्त्वविद् प्रकाश दर्नालको टोलीले सो शिलालेख भेट्टाएको हो । जुन अभिलेख गोकर्ण बालुवा गाउँमा अभिलेख राखिएकै वर्षमा राखिएको […]