के बौद्ध मानविहारमाथि पाटन दरबार क्षेत्र बनाइएको हो ?

काठमाडौं, ८ पौष । पाटन दरबारस्थित भीमसेन मन्दिरमा ५ पौषमा ढल खन्दै गर्दा अचानक ठूलो ढुङ्गा फेला पर्यो । खन्दै जाँदा त्यो शिलालेख हो भन्ने पत्ता लागेपछि खन्न रोकियो । पुरातत्व विभागसम्म खबर पुग्यो । शिलालेखको अध्ययन सुरु भयो । अंशुवर्माकालिन रहेको खुल्यो । शिलालेख लिच्छवी लिपी र प्रौढ संस्कृत भाषामा लेखिएको पाइयो । ६फिट […]