विश्व सम्पदामा सूचीकृत पाटन दरबार क्षेत्र परिसरमा ढल खन्ने क्रममा लिच्छविकालीन अभिलेख भेटिएको छ । भीमसेन मन्दिर अगाडि सुवर्ण झ्यालमुनि ६ फिट अग्लो लिच्छविकालीन अभिलेख भेटिएको लिपिविज्ञ श्यामसुन्दर राजवंशीले बताउनुभयो ।
राजा सिद्धिनरसिंह मल्लले मनिङ्ल राजप्रासाद विस्तार गर्ने क्रममा त्यहाँ रहेको बौद्ध विहार स्थानान्तरण गरेको किंवदन्तीलाई पुष्टि गर्ने गरी सोही क्षेत्रमा लिच्छविकालीन शिलालेख प्राप्त भएको छ ।
यसअघि २०७८ भदौ २९ का दिन उत्खननकै क्रममा पूर्व मध्यकालका शिलालेख पनि भेटिएको थियो । प्राप्त शिलालेखलाई पाटन सङ्ग्रहालयमा सुरक्षित गरिएको पुरातत्त्वविद् प्रकाश दर्नालले जानकारी दिनुभयो ।
पाटन दरबार सुवर्ण झ्यालअगाडि ढल खन्ने क्रममा छ फिट अग्लो लच्छिविकालीन शि
ललितपुरको पाटन दरबार क्षेत्र परिसरमा लिच्छविकालीन शिलालेख फेला परेको छ । ढल खन्ने क्रममा भीमसेन मन्दिर अगाडिको सुवर्ण झ्याल नजिक करिब ६ फिट अग्लो लिच्छविकालीन शिलालेख भेटिएको हो । लिपिविज्ञ श्यामसुन्दर राजवंशीका अनुसार यसमा १५ पंक्ति अभिलेखको पाठ छ । शिलालेखमा लिच्छवि लिपि र प्रौढ संस्कृत भाषा छ ।
ललितपुर – ललितपुरको पाटन दरबार क्षेत्रमा रहेको भीमसेन मन्दिर अगाडि ढल खन्ने क्रममा लिच्छविकालीन शिलालेख भेटिएको छ ।गएको सोमवार भेटिएको शिलालेखको प्रारम्भिक अध्ययनमा राजा अंशुवर्माकालीन भएको पाइएको लिपिविज्ञ तथा विभागका पूर्व उपसचिव श्यामसुन्दर राजवंशीले जानकारी दिनुभयो ।१५ पङ्क्तिको अभिलेख अहिले पुरातत्त्व विभागको संरक्षणमा रहेको छ । लिच्छवि लिपि र प्रौढ संस्कृत भाषामा लेखिएको शिलालेखको माथिल्लो भागमा दायाँ–बायाँ श्रावक मृग र बीचमा गुडेको धर्मचक्र चिह्न कुँदिएको छ ।शिलालेखमा राजा वृषदेवले बनाएको बिहारको उल्ल...
ललितपुर । विश्व सम्पदा सूचीकृत पाटन दरबार क्षेत्र परिसरमा ढल खन्ने क्रममा लिच्छविकालीन अभिलेख भेटिएको छ । भीमसेन मन्दिर अगाडि सुवर्ण झ्यालमुनि ६ फिट अग्लो लिच्छविकालीन अभिलेख भेटिएको लिपिविज्ञ श्यामसुन्दर राजवंशीले बताउनुभयो । लिपिविज्ञ श्यामसुन्दरका अनुसार अभिलेख पुरातत्त्वविद् प्रकाश दर्नालको टोलीले सो शिलालेख भेट्टाएको हो । जुन अभिलेख गोकर्ण बालुवा गाउँमा अभिलेख राखिएकै वर्षमा राखिएको […]