पाटनमा ढल खन्दा भेटिएको अभिलेख : ‘इतिहासकै नयाँ प्राप्ति’

२० पुस, काठमाडौं । ५ पुस २०७८ मा ललितपुरको पाटन दरबार क्षेत्रमा पर्ने भीमसेन मन्दिरअघि ढल खन्ने क्रममा भेटिएको एउटा लिच्छविकालीन शिलालेख ‘इतिहासमा नयाँ प्राप्ति भएको’ सो अभिलेख पढ्ने विशेषज्ञको भनाइ छ । त्यसमा पहिलोपटक वृषदेवले बनाएको कुनै संरचनाको प्रमाण भेटिएको लिपि विशेषज्ञ श्यामसुन्दर राजवंशीको दाबी छ । पुष पहिलो साता ललितपुरको पाटन दरबार क्षेत्रमा […]

सम्बन्धित सामग्री

स्थानीय तह सार्वजनिक पूर्वाधार सम्पति अभिलेख नै राख्दैनन्

गोरखा नगरपालिका उपप्रमुख मसली माया थोकरलाई निर्वाचन जितेर आएको दश महिना वितिसक्दा पनि स्थानीय तहका पूर्वाधार सम्पतिहरुको अभिलेख राख्ने विषयमा केही थाहा छैन।...

सबै नेपालीको स्वास्थ्यसम्बन्धी विद्युतीय अभिलेख राख्ने एमालेको घोषणा

नेकपा एमालेले सबै नेपालीको स्वास्थ्यसम्बन्धी विद्युतीय अभिलेख राख्ने भएको छ।

पानीको स्रोत संरक्षण गर्दै अभिलेख राखिने

काठमाडौँ – जल तथा ऊर्जा आयोगले देशभरको पानीको अभिलेख राख्ने भएको छ। आयोगले देशभर कुन क्षेत्रमा कति र कस्तो पानी उपयोग भइरहेको छ भनेर एकीकृत रूपमा अभिलेख राख्ने भएको हो। खानेपानी, सिँचाइ, मत्स्यपालन, जलविद्युतलगायत क्षेत्रमा उपयोग हुने पानीको अभिलेख राख्दै प्राथमिकताका आधारमा आयोगले अनुमति दिने जनाइएको छ। ऊर्जा आयोगको सचिवालयले जलस्रोत व्यवस्थापन तथा सेवासम्बन्धी कार्यशाला […]

देशभर पानीको अभिलेख राखिने

जल तथा ऊर्जा आयोगले देशभरको पानीको अभिलेख राख्ने भएको छ। आयोगले देशभर कुन क्षेत्रमा कति र कस्तो पानी उपयोग भइरहेको छ भनेर एकीकृत रूपमा अभिलेख राख्ने भएको हो।...

सार्वजनिक सम्पत्तिको अभिलेख संकलन सुरु

सरकारले सार्वजनिक सम्पत्तिको अभिलेख संकलन गर्ने कार्यलाई तीव्र रूपमा अगाडि बढाएको छ । नेपाल सरकारको नाममा रहेको सम्पत्तिको मूल्यांकन गर्ने हेतुले महालेखा नियन्त्रक कार्यालयले डेढ वर्षदेखि अभिलेख संकलन सुरु गरेको हो ।तर, हालसम्म सरकारको नाममा रहेको सम्पत्तिको मूल्यांकन भने भइनसकेको महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता नवराज ढुंगानाले बताए । केही समाचारमा सरकारको कुल सम्पत्ति एक खर्ब […]

सार्वजनिक सम्पत्तिको अभिलेख संकलन सुरु

काठमाडौं । सरकारले सार्वजनिक सम्पत्तिको अभिलेख संकलन गर्ने कार्यलाई तीब्र रुपमा अगाडि बढाएको छ । नेपाल सरकारको नाममा रहेको सम्पत्तिको मूल्यांकन गर्ने हेतुले महालेखा नियन्त्रण कार्यालयले डेढ वर्षदेखि अभिलेख संकलन सुरु गरेको हो । तर, हालसम्म सरकारको नाममा रहेको सम्पत्तिको मूल्यांकन भने भइनसकेको महालेखा नियन्त्रण कार्यालयका प्रवक्ता नवराज ढुंगानाले बताए । केही समाचारमा सरकारको कुल […]

घर अभिलेख : मापदण्ड विपरीतलाई ३०० प्रतिशतसम्म जरिवाना

१० फागुन, काठमाडौं । मापदण्ड विपरीत र नक्सा पासविना बनेका घरहरूको अभिलेख राख्न स्थानीय तहहरूलाई हम्मेहम्मे परेको छ । संघीयता कार्यान्वयनपछि पालिकाहरूले घरहरुको अभिलेख राख्न धमाधम सूचना निकालिरहेका छन् । तर राजश्व जरिवाना तेब्बरसम्म तिर्नुपर्ने भएकाले धेरै घर धनीहरू सम्पर्कमा नआएका जनप्रतिनिधिहरूको भनाइ छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ दफा १२मा प्रत्येक वडा समितिले […]

निजामती कर्मचारीको अभिलेख अद्यावधिक हुँदै

निजामती कर्मचारीको अभिलेख राख्ने जिम्मा पाएको राष्ट्रिय निजामती किताबखाना (निजामती) ले वैयक्तिक विवरण अद्यावधिक गर्ने कार्य शुरू गरेको छ ।

'आयोगका अभिलेख र भौतिक सामग्री यथास्थितिमा राख्नू'

सर्वोच्च अदालतले खारेज भएको भूमि सम्बन्धी समस्या समाधान आयोगका अभिलेख र भौतिक सामग्री यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। भूमि आयोग खारेजविरुद्ध परेका रिटमा सुनुवाई गर्दै अदालतले यस्तो...

विपद् व्यवस्थापन अभिलेख तथा प्रदर्शनी केन्द्रको उद्घाटन

चितवनको कुरिनटारमा नवनिर्मित विपद् व्यवस्थापन अभिलेख तथा प्रदर्शनी केन्द्रको उद्घाटन समाहरोलाई सम्बोधन गर्दै उनले बाढीपहिरो तथा अन्य बिपत्तिको समयमा विभिन्न समस्याका बावजुद सशस्त्र प्रहरी कर्मचारीहरूले महत्वपूर्ण योगदानको प्रशंसा पुर्‍याएको बताए।...