अस्पतालमा घट्यो डेंगुका बिरामीको चाप

उपत्यकाका अस्पतालमा डेंगुका बिरामीको चाप घटेको छ । अघिल्लो साताको तुलनामा यो साता अस्पतालमा आधा कम संक्रमित आएको अस्पतालहरूले जनाएका छन् । डेंगुका बिरामीको बढी भिड हुने शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा...

सम्बन्धित सामग्री

तनहुँमा भाइरल ज्वरोका बिरामी बढे, भुइँमै राखेर उपचार

तनहुँको व्यास नगरपालिका क्षेत्रमा भाइरल ज्वरो तथा डेंगुका बिरामी बढेका छन् । बिरामीको चाप बढैसँगै जिल्ला अस्पतालमा शय्या अभाव भएको छ।

तनहुँमा सात हजार डेंगु सङ्क्रमित

डेंगुका बिरामी बढेसँगै यहाँका अस्पताल र औषधि पसलहरुमा बिरामीको चाप दैनिक बढ्दै गएको छ। दश पालिकामध्ये सबैभन्दा बढी प्रभावित व्यास नगरपालिकामा पाँच हजार सात सय ९५डेंगु सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी  दिए।

तनहुँमा डेंगुका बिरामी बढे

तनहुँमा डेंगुको सङ्क्रमण बढेको छ । सदमुकाम दमौलीसहितका अस्पतालमा डेंगुका बिरामीको चाप बढेको हो।

सिन्धुली अस्पतालमा डेंगु राेगका बिरामीको चाप बढ्याे

काठमाडौं । सिन्धुलीमा गत साउन महिना यता ९७ जना डेंगुका बिरामी फेला परेका छन् । छोटो अवधिमै डेंगुका बिरामी ह्वात्तै बढेको सिन्धुली अस्पतालले जनाएकाे हाे । दैनिक २-३ जना बिरामीमा डेंगु रोगको कडा संक्रमण देखिएको छ । कमलामाई नगरपालिकामा सबै भन्दा बढी ७४ जनामा डेंगु संक्रमण देखिएको हाे । दुधौली नगरपालिकामा ७, गोलञ्जोर गाउँपालिकामा ५, […]

सल्यानमा पनि भेटिन थाले डेंगुका बिरामी

सल्यान : सल्यानमा पनि डेंगुका बिरामी भेटिन थालेका छन्। अस्पतालमा उपचार गराउन आएका बिरामीमध्ये स्वास्थ्य परीक्षणका क्रममा डेंगुका बिरामी भेटिएका हुन्।पछिल्लो समय संक्रमणजन्य बिरामीको चाप बढिरहेको समयमा डेंगुका बिरामी पनि देखिन थालेको सल्यान जिल्ला अस्पताल सल्यानले जनाएको छ।अस्पतालमा दैनिक दुई सय भन्दा बढी बिरामी उपचारका लागि आउने गरेकोमा हालसम्म ४ जना डेंगुका बिरामी फेला परेको सल्यान जिल्ला अस्पतालका डा. अभिषेक सिंहले जानकारी दिए।'अस्पतालमा पछिल्लो समय ज्वरो, टाइफाइड, निमोनिया

डेंगुका बिरामीले टेकु अस्पतालको शय्या भरियो, प्यासेजमा राखेर उपचार (फोटोफिचर)

डेंगु संक्रमणका कारण राजधानीको टेकु अस्पतालमा बिरामीको चाप ह्वात्तै बढेको छ । अस्पतालको शय्या भरिएपछि आजभोलि प्यासेजमा समेत राखेर बिरामीको उपचार गर्न थालिएको छ । अस्पतालमा दैनिक आइरहेका बिरामीमध्ये करिब ९० प्रतिशत डेंगुका बिरामी हुने गरेको उपचारमा संलग्न डाक्टरले रातोपाटीलाई बताए। मनसुन सुरू भएसँगै राजधानीमा डेंगुको संक्रमण बढ्न थालेको हो । अचानक टाउको दुख्ने, ज्वरो आउने, मांसपेशी तथा जोर्नी दुख्ने, बान्ता आउने लगायतका डेंगुका लक्षण हुन्  । प्रेसर कम भएका, खाना नरुच्ने, रगतमा सेतो

काठमाडौँ उपत्यकामा मात्रै साढे १२ सयभन्दा बढी डेंगुका बिरामी, अस्पतालहरू भरिए

डेंगुका बिरामी बढेसँगै काठमाडौँ उपत्यकाका अस्पतालहरूमा डेंगु बिरामीको चाप बढ्न थालेको छ । वीर अस्पतालमा मात्रै दैनिक डेंगुका बिरामी डेढ सय जनासम्म उपचारका लागि पुग्ने गरेको अस्पतालले जनाएको छ । पछिल्ला केही दिनयता साढे दुई सयदेखि तीन जनासम्म ज्वरोका बिरामी अस्पताल पुग्ने गर्छन् । जसमध्ये आधा जसोमा डेंगु पुष्टि हुने गरेको डा. शैलेन्द्र श्रेष्ठ बताउँछन् । डेंगु पुष्टि भएकामध्ये २५ प्रतिशत अस्पताल भर्ना हुने गर्छन् ।वीर अस्पतालमा मात्रै होइन टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल

दमौली अस्पतालमा भेटिए डेंगुका सात बिरामी

तनहुँ : जिल्ला सदरमुकामस्थित दमौली अस्पतालमा सात जनामा डेंगुको लक्षण भेटिएको छ। अस्पतालमा उपचार गर्न आएका बिरामीमध्ये स्वास्थ्य परीक्षणका क्रममा डेंगुका बिरामी भेटिएका हुन् । पछिल्लो समय सङ्क्रमणजन्य बिरामीको चाप बढिरहेका वेला डेंगुका बिरामी पनि देखिएको दमौली अस्पतालका डा. राजु रानाले जानकारी दिए। उनका अनुसार दमौली अस्पतालमा दैनिक दुई सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । अस्पतालमा पछिल्लो समय ज्वरो, टाइफाइड, निमोनियालगायतका बिरामी अत्यधिक आउने गरेका छन्। बिहीबार इमर्जे