आज २०७९ साउन भदौ १४ गते मंगलबारबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–डेंगुका बिरामीले अस्पतालहरू भरिएडेंगुका बिरामी बढेसँगै काठमाडौँ उपत्यकाका अस्पतालहरूमा डेंगु बिरामीको चाप बढ्न थालेको छ । वीर अस्पतालमा मात्रै दैनिक डेंगुका बिरामी डेढ सय जनासम्म उपचारका लागि पुग्ने गरेको अस्पतालले जनाएको छ । पछिल्ला केही दिनयता साढे दुई सयदेखि तीन जनासम्म ज्वरोका बिरामी अस्पताल पुग्ने गर्छन् । जसमध्ये आधा