१० साउन, किमाथांका । संखुवासभाको जिल्ला अस्पताल खाँदबारीमा भाइरल ज्वरो र डेंगुका बिरामी बढेका छन् । असारको अन्तिम सातादेखि अस्पतालमा ज्वरो र डेंगुका बिरामी बढ्न थालेपछि शय्या अभाव हुन थालेको हो ।
साउनयता भाइरल ज्वरो र …
केही समययता भाइरल ज्वरोका बिरामी बढ्दैछ । भाइरल ज्वरोले शरीरमा भाइरल सङ्क्रमण बुझाउँछ, जुन सामान्यतया शरीरको तापक्रममा अचानक वृद्धिको रूपमा देखा पर्छ । कमजोर प्रतिरक्षा भएका बालबालिका र वृद्धलाई यसले निकै सताउने गर्छ । साथै …
चितवन । मौसम परिवर्तन भएसँगै यहाँका अस्पतालमा भाइरल ज्वरोका बिरामीको संख्या बढेको छ । भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामीहरु बढेका छन् । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार अहिले अस्पतालमा उपचार गराउन आउनेमध्ये जनरल मेडिसिन विभागमा आउने बिरामीको सङ्ख्या १०० भन्दा बढी छ । पहिलेको तुलनामा यो संख्या बढी हो । लक्षण कारोनासँग […]
कञ्चनपुरमा भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको छ । केही सातायता यहाँका अस्पताल र स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने क्रम बढेको छ ।यहाँस्थित महाकाली प्रादेशिक अस्पतालमा दैनिक १०० भन्दा बढी भाइरल ज्वरोका बिरामीको उपचारका लागि आउने गरेका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हरिकुमार श्रेष्ठले जानकारी दिए । “भाइरल ज्वरो बढे पनि कोरोना भने होइन”, डा. श्रेष्ठले भने, “कोरोना सङ्क्रमित पाँच जनाको उपचार हुँदैछ ।”त्यसैगरी महाकाली अस्पतालमा अक्सिजन हरेक वा