लुम्बिनी प्रदेशमा बढ्दै डेंगु संक्रमण : अव्यवस्थित शहरीकरणका कारण बढ्दै स्वास्थ्य जोखिम

बुटवल : केही समय पहिलासम्म तराईका जिल्लामा मात्रै फैलिने डेंगु संक्रमण पछिल्लो समय पहाडी जिल्लाहरुमा पनि देखिन थालेको छ। पछिल्लो समय रुपन्देहीसहित लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा डेंगुका बिरामी बढिरहेका छन्। डेंगु प्रकोपका रुपमा समुदाय स्तरमा फैलिएको स्वास्थ्यकर्मी बताउँछन्। यससँगै अस्पतालमा दिनहुँ डेंगुको उपचारका लागि आउने बिरामीको चाप पनि बढेको…

सम्बन्धित सामग्री

लुम्बिनीमा २७४४ मा डेंगु संक्रमण, ३ जनाको मृत्यु

६ असोज, बुटवल । लुम्बिनी प्रदेशमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने दुई हजार ७४४ जना संक्रमित भएका छन् । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार डेंगुको संक्रमणबाट साउन यता तीनजनाको मृत्यु भएको हो । पाल्पाको रिब्दिकोट गाउँपालिका-१ का ख्याहाका ५८ वर्षीय पुरूष, दाङको घोराही उपमहानगरपालिका-१४ का ४० वर्षीया महिला र बर्दियाका ८६ वर्षीय […]

डेंगुका कारण २५ जनाको मृत्यु, साढे १९ हजार बढी संक्रमित

नेपालमा साउनयता साढे १९ हजार बढी डेंगुबाट संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १९ हजार ७६६ जना संक्रमित भएका हुन् । यस्तै साउन महिनायता डेंगुका कारण मृत्यु संख्या २५ पुगेको छ । मन्त्रालयका अनुसार सबैभन्दा बढी डेंगु संक्रमण पुष्टि बाग्मती प्रदेशमा भएको छ । बाग्मती प्रदेशमा मात्रै १४ हजार ३२ जनाको मृत्यु भएको छ । यस्तै, लुम्बिनी प्रदेशमा २ हजार ७० जना संक्रमित भएका छन् । यस्तै सुदूरपश्चिममा ६६३, प्रदेश १ मा ५८४, गण्डकी प्रदेशमा ४५१, मधेश प्रदेशमा २९९ र कर्णालीमा

डेंगुका कारण २१ जनाको मृत्यु, साढे १७ हजार बढी संक्रमित

नेपालमा गएको पाँच साताको अवधिमा डेंगु संक्रमण कारण २१ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार साउन महिनायता २१ जनाको ज्यान भएको हो ।  ७५ जिल्लामा डेंगु फैलँदा १७ हजार ५९४ जनामा संक्रमण पुष्टि भएको छ ।  सबैभन्दा धेरै बागमती प्रदेशमा १२ हजार ९४७ जना डेंगु संक्रमित भएका छन् । यस्तै, लुम्बिनी प्रदेशमा २ हजार ६४३ जनामा संक्रमित हुँदा  १ नम्बर प्रदेशमा ५६० जना संक्रमित भएका छन् । यस्तै सुदुरपश्चिम प्रदेशमा ५६७, गण्डकी प्रदेशमा ४०९, मधेश प्रदेशमा २१६ र कर्णाल

डेंगुबाट २१ जनाको मृत्यु,७५ जिल्लामा फैलियो संक्रमण

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा डेंगु संक्रमणबाट २१ जनाको मृत्यु भएको जनाएको छ। मन्त्रालयले हाल ७ वटै प्रदेशको ७५ जिल्लामा डेंगु संक्रमण फैलिएको जनाएको छ। मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म १७ हजार ५ सय ९४ जनामा डेंगु संक्रमित व्यक्ति भेटिएका छन्। सबैभन्दा बढी बागमती प्रदेशमा १२ हजार ९ सय ४७ जनामा डेंगु संक्रमित भेटिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।त्यस्तै,प्रदेश १ मा पाँच सय ६०,मधेश प्रदेशमा २ सय ६१,गण्डकीमा चार सय ९,लुम्बिनी प्रदेशमा २ हजार ६ सय ४३ जना,कर्

डेंगुका कारण २० जनाको मृत्यु, साढे १६ हजार बढी संक्रमित

नेपालमा गएको पाँच साताको अवधिमा डेंगु संक्रमण कारण २० जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार श्रावण महिनायता २० जनाको ज्यान भएको हो ।७५ जिल्लामा डेंगु फैलँदा १६ हजार ५८७ जना संक्रमण पुष्टि भएको छ ।  सबैभन्दा धेरै बाग्मती प्रदेशमा १२ हजार ४०१ जना डेंगु संक्रमित भएका छन् । यस्तै, लुम्बिनी प्रदेशमा २ हजार ४२२ जनामा संक्रमित हुँदा  १ नम्बर प्रदेशमा ५०४ जना संक्रमित भएका छन् । यस्तै क्रमशः सुदुरपश्चिम प्रदेशमा ४९३, गण्डकी प्रदेशमा ३२२, मधेश प्रदेशमा

चिकित्सक भन्छन् : अहिलेको डेंगुका लक्षण कडा छन्

काठमाडौं : नेपालमा डेंगु संक्रमित ११ हजारभन्दा बढी पुगेका छन् भने हालसम्म ११ जनाको मृत्यु भइसकेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ११ हजार ६५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। यसरी डेंगु संक्रमण देखिने सबैभन्दा धेरै बाग्मती प्रदेशका रहेका छन्।बाग्मतीमा हालसम्म ८ हजार ३९० जना डेंगुका बिरामी भेटिएका छन्। लुम्बिनी प्रदेशमा १ हजार ४२१, प्रदेश १ मा ३४६, सुदूरपश्चिममा ३२३, गण्डकीमा २२४, मधेश प्रदेशमा १९८ र  कर्णाली प्रदेशमा १६२ जनामा डेंगु संक्रमण देखिएको छ।२ सातामा ६ ह

डेंगु संक्रमितको संख्या साढे नौ हजार नाघ्यो

नेपालमा साढे ९ हजारभन्दा बढीमा डेंगुको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दश महिनामा ७५ जिल्लाका ९ हजार ८ सय ३५ जनामा डेंगुको संक्रमण देखिएको हो ।मन्त्रालयका अनुसार डेंगुको संक्रमण सबैभन्दा बढी बागमती प्रदेशमा ७ हजार ४ सय ४० जनामा भएको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा ६६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै लुम्बिनी प्रदेशमा १३ सय  ५६, प्रदेश १ मा ३ सय २०, सुदूरपश्चिममा २ सय ७१, गण्डकीमा २ सय २ र  मधेश प्रदेशमा १ सय ८० जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्