काठमाडौं । सिन्धुलीमा गत साउन महिना यता ९७ जना डेंगुका बिरामी फेला परेका छन् । छोटो अवधिमै डेंगुका बिरामी ह्वात्तै बढेको सिन्धुली अस्पतालले जनाएकाे हाे । दैनिक २-३ जना बिरामीमा डेंगु रोगको कडा संक्रमण देखिएको छ । कमलामाई नगरपालिकामा सबै भन्दा बढी ७४ जनामा डेंगु संक्रमण देखिएको हाे । दुधौली नगरपालिकामा ७, गोलञ्जोर गाउँपालिकामा ५, […]