एमालेले पञ्चेश्वरमा उम्मेदवारको टुंगो लगायो

बैतडीको पञ्चेश्वर गाउँपालिकामा नेकपा (एमाले)ले सबै उम्मेदवारको टुंगो लगाएको छ । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवारमा पुरानै दोहरिएका छन् ।अध्यक्षमा वर्तमान अध्यक्ष गोरखबहादुर चन्द र उपाध्यक्षमा बीना भट्टको नाम सर्वसम्मत चयन भएको छ ।यसैगरी वडा नम्बर १ को अध्यक्षका लागि प्रमलसिंह घटाल, वडा नम्बर २ को अध्यक्षमा अर्जुनसिंह मंगोला, वडा नम्बर ३ को अध्यक्षका लागि मीनबहादुर चन्द, वडा नम्बर ४ का लागि जनकबहादुर चन्द, वडा ननम्बर ५ का लागि प्रकाश चन्द र वडा नम्बर ६ को अध्यक्षका लागि रामसिंह पुजारा

सम्बन्धित सामग्री

स्याङ्जा कांग्रेसले उम्मेदवारको टुंगो लगायो

स्याङ्जा । नेपाली कांग्रेसले स्याङ्जामा प्रदेश र प्रतिनिधि सभातर्फका सबै उम्मेदवार टुंगो लगाएको छ । आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि स्याङ्जा कांग्रेसले आफ्नो उम्मेदवारहरूको टुंगो लगाएको हो । प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा राजु थापाले टिकट टिकट प्राप्त गर्नुभएको छ भने प्रदेश तर्फ १ (क) मेखलाल श्रेष्ठ र […]

एमाले लमजुङले टुंगो लगायो उम्मेदवार

काठमाडौं :  प्रमुख प्रतिपक्षी नेकपा एमालेले लमजुङका सबै पालिकामा उम्मेदवारको टुंगो लगाएकाे छ। आज बिहान एमालेले सबै पालिकाका उम्मेदवारको टुंगो लगाएको हो । जस अनुसार बेशीशहर नगपालिकाको प्रमुखमा गुमानसिंह अर्यालले उम्मेदवारी दिने भएका छन्। हेर्नुहोस् सूची १. बेसीशहर नगरपालिकाप्रमुख: गुमान सिंह अर्यालउपप्रमुख: पद्मा गुरुङ२. मध्यनेपाल नगरपालिकाप्रमुख: राजकुमार श्रेष्ठउपप्रमुख: सिता गुरुङ३. सुन्दरबजर नगरपालिकाप्रमुख: भिमबहादुर गुरुङउपप्रमुख: भवनी केसी४. राई

काँग्रेस मकवानपुरले उम्मेदवार टुंगो लगायो

नेपाली काँग्रेस संसदीय समिति मकवानपुरले मकवानपुरको गाउँपालिकाको प्रमुख तथा उपप्रमुखको उम्मेदवारको टुंगो लगाएको छ । गठबन्धनको निर्णय अनुसार काँग्रेसले मकवानपुरमा रहेका १० वटा पालिकामध्ये पाँच पालिकामा प्रमुख र पाँच पालिकामा उपप्रमुख पाउने सहमति भएको थियो ।काँग्रेसले बकैया गाउँपालिकको अध्यक्षमा धर्मराज लामिछाने, मकवानपुर गढी गाउँपालिकाको अध्यक्षमा दोर्जे लामा स्याङतान, कैलाश गाउँपालिकाको अध्यक्षमा लोकबहादुर मुक्तान, राक्सिराङ गाउँपालिकाको अध्यक्षमा राजकुमार मल्ल, मनहरी गाउँपालिका अध्यक्षमा रञ्जन क

माओवादीले रोल्पाका १० स्थानीय तहमा उम्मेदवार टुंगो लगायो, गठबन्धन भएन

नेकपा माओवादी केन्द्रले एकल रुपमा रोल्पाका १० स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ। सत्ता गठबन्धनभित्रै चुनावी तालमेलमा भागबण्डा नमिलेपछि माओवादीले एकल रुपमा उम्मेदवारी घोषणा गरेको हो। माओवादीले भोलि मात्रै उम्मेदवारी दर्ता गर्ने रोल्पा जिल्ला इन्चार्ज दीपेन्द्र पुनले बताए।रोल्पा नगरपालिकाको मेयरमा सुरेन्द्र थापा घर्ती र उपमेयरमा गीता आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यस्तै सुनिलस्मृति गाउँपालिकाको अध्यक्षमा मनिराम बुढाथोकी र उपाध्यक्षमा कुमारी थापा तथा लुङ्ग्री गाउँपालिकाको अध्यक्षम

समाजवादीले कैलालीका तीन स्थानीय तहका उम्मेदवार टुंगो लगायो

नेकपा एकीकृत समाजवादी पार्टीले कैलालीका तीन वटा स्थानीय तहका उम्मेदवारको टुंगो लगाएको छ । घोडाघोडी नगरपालिकाको नगरप्रमुखमा खडक रावत, गोदावरीको उपप्रमुखमा रत्ना कडायत र कैलालीको चुरे गाउँपालिकामा प्रमुख लोकबहादुर सारुमगरलाई चयन गरिएको छ । घोडाघोडी नगरप्रमुखका उम्मेदवार रावत समाजवादी पार्टीका जिल्ला सचिव हुन् । उनी पहलमानपुरस्थित कान्ती राज्यलक्ष्मी उच्च माध्यमिक विद्यालय व्यवस्थापन समितिका समेत अध्यक्ष हुन् ।  उनकै प्रयासमा सो विद्यालय नमूना विद्यादयका रुपमा परिचित छ ।गोदावरी नगरपा

राप्रपाले ४ महानगरमा उम्मेदवारको टुंगो लगायो

राप्रपाले ६ मध्ये ४ महानगरको उम्मेदवार टुंगो लगाएको छ । सो पार्टीले काठमाडौंमा मदनदास श्रेष्ठ, ललितपुरमा अष्ट महर्जन, वीरगंजमा पत्रकार गिरिश गिरी, पोखरामा शंकर खराललाई मेयर पदको उमेदवार बनाएको छ ।त्यस्तै राप्रपाले उप मेयरको पनि टुंगो लगाएको छ ।काठमाडौंको उपमेयरमा विनिता मगैया, ललितपुर उपमेयरमा स्वर्णिमा शाक्य, वीरगञ्जमा बिना जयसवाल, पोखरामा रञ्जना सेनको नाम टुंगो लागेको छ । बाँकी २ महानगरको आज अबेरसम्म टुंगो लगाइने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

जसपाले धनगढीमा टुंगो लगायो मेयर र उपमेयरका उम्मेदवार

१० वैशाख, धनगढी । कैलालीमा सत्ता गठबन्धनबाट बाहिरिएको जनता समाजवादी पार्टी (जसपा) ले धनगढी उपमहानगरपालिकाको मेयर र उपमेयरमा उम्मेदवारको टुंगो लगाएको छ । गठबन्धनबाट बाहिरिएर मधेश केन्द्रित दलसँग चुनावी तालमेल गर्ने निर्णय गरेको जसपाले धनगढीको मेयरमा कबिन्द्र ऐर र उपमेयरमा नन्दकली रानाथारुलाई उम्मेदवार बनाउने जनाएको छ । शनिबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै जसपाले ३० […]

लुम्बिनी नगरपालिकामा काँग्रेसले टुंगो लगायो प्रमुख र उपप्रमुखको नाम

लुम्बिनी साँस्कृतिक नगरपालिकामा नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनका लागि मेयर र उप मेयरका उम्मेदवारको टुंगो लगाएको छ । काँग्रेसले नगर प्रमुखमा सुरद्धिन मुसलमान  र उपप्रमुखमा  पुष्पा उपाध्यायको नाम टुंगो लगाएको हो । रुपन्देहीका अन्य स्थानीय तहमा भने गठबन्धन गर्ने निर्णय भएको छ ।  लुम्बिनी साँस्कृतिक नगरपालिकामा एक्लै चुनावमा जाने रणनीतिअनुसार काँग्रेसले नगर प्रमुखमा मुसलमान र उप प्रमुखमा उपाध्यायको नाम टुङ्ग्याएको काँग्रेस लुम्बिनी प्रदेशका प्रमुख सचेतक फुकरुद्धिन खाँणले रातोपा

जसपाले टुंगो लगायो दुई उम्मेदवार

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) ले राष्ट्रिय सभाका लागि दुई जना उम्मेदवारको नाम छनोट गरेको छ। सत्ता गठबन्धनबाट दुई सिट पाएको जसपाले आज उम्मेदवारको टुंगो लगाएकाे हाे। जसपाले प्रदेश १ को अल्पसंख्यक समूहबाट हेमराज राई र प्रदेश २ को खुला समूहबाट खालिद सिद्दिकीलाई राष्ट्रिय सभा उम्मेदवार छानेको हो। आगामी माघ १२ गते १९ सिटका लागि राष्ट्रिय सभाको निर्वाचन हुँदै छ। सत्ता गठबन्धनले राष्ट्रिय सभा निर्वाचनमा तालमेल गरेको छ भने एमाले एक्लैले १९ सिटका लागि उम्मेदवारी दिने भएकाे छ। यसका

नेकपा(एकीकृत समाजवादी)ले राष्ट्रियसभा उम्मेदवारको टुंगो लगायो

काठमाडौँ, १९ पुस। नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रिय सभाको उम्मेदवार टुंगो लगाएको छ। पार्टी प्रवक्ता जगननाथ खतिवडाले पाँच जनाको नाम टुंगो लागेको बताए । उनका अनुसार प्रदेश १ बाट जयन्ती राई, बागमती प्रदेशबाट गोमा तिमल्सिना, लुम्बिनी प्रदेशबाट राज्यलक्ष्मी गैरे, कर्णाली प्रदेशबाट उदय बोहोर र सुदूरपश्चिम प्रदेशबाट मदन कुमार शाहको नाम टुंगो लागेको हो। रिक्त रहेको पदपूर्तिका […]