स्याङ्जा कांग्रेसले उम्मेदवारको टुंगो लगायो

स्याङ्जा । नेपाली कांग्रेसले स्याङ्जामा प्रदेश र प्रतिनिधि सभातर्फका सबै उम्मेदवार टुंगो लगाएको छ । आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि स्याङ्जा कांग्रेसले आफ्नो उम्मेदवारहरूको टुंगो लगाएको हो । प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा राजु थापाले टिकट टिकट प्राप्त गर्नुभएको छ भने प्रदेश तर्फ १ (क) मेखलाल श्रेष्ठ र […]