जसपाले धनगढीमा टुंगो लगायो मेयर र उपमेयरका उम्मेदवार

१० वैशाख, धनगढी । कैलालीमा सत्ता गठबन्धनबाट बाहिरिएको जनता समाजवादी पार्टी (जसपा) ले धनगढी उपमहानगरपालिकाको मेयर र उपमेयरमा उम्मेदवारको टुंगो लगाएको छ । गठबन्धनबाट बाहिरिएर मधेश केन्द्रित दलसँग चुनावी तालमेल गर्ने निर्णय गरेको जसपाले धनगढीको मेयरमा कबिन्द्र ऐर र उपमेयरमा नन्दकली रानाथारुलाई उम्मेदवार बनाउने जनाएको छ । शनिबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै जसपाले ३० […]

सम्बन्धित सामग्री

एमालेले टुंगो लगायो विराटनगरको मेयर उम्मेदवार, सागर थापाले पाए टिकट

१२ वैशाख, विराटनगर । नेकपा एमालेले विराटनगर महानगरपालिकाको मेयरको उम्मेदवार टुंगो लगाएको छ । एमाले मोरङ सचिव रुपेश खतिवडाका अनुसार मेयरको टिकट नगर कमिटी अध्यक्ष सागर थापालाई दिने निर्णय भएको छ । विराटनगरको मेयरमा लालबाबु पण्डित, गुरु बराल, जीवन घिमिरे, पर्शुराम बस्नेत, बाबुराम कार्की, रामलाल साहलगायत आकांक्षी थिए । तर हेबी वेट आकांक्षीलाई पछि पार्दै […]

जुम्लामा एमालेले टुंगो लगायो पालिकाका उम्मेदवार

जुम्ला : नेकपा एमाले जुम्लाले एक नगरपालिका र ७ गाउँपालिकाका प्रमुख उपप्रमुखका उम्मेदवार टुंगो लगाएको छ।चन्दननाथ नगरपालिका मेयर पदका लागि धर्मेन्द्र रोकाया र उपमेयर पदका लागि मेनका रेग्मीलाई उम्मेदवार बनाएको नेकपा एमाले केन्द्रीय सदस्य तथा इन्चार्ज रतननाथ योगीले बताए।बैशाख ११ गतेसम्म सबै पालिकाका प्रमुख उपप्रमुख उम्मेदवार टुंगो लागेको छ। केन्द्रीय सदस्य योगीका अनुसार निर्वाचन आयोगको कार्य तालिका बमाेजिम भोलि बैशाख १२ गते मनोनयन पत्र दर्ता गर्ने तयारी गरिएको हो। यस्तै पातारासी गाउँपालिमा

रूपन्देहीमा एमालेले टुंगो लगायो १६ पालिकाका उम्मेदवार (सूचीसहित)

रूपन्देही । रुपन्देहीमा नेकपा एमालेका १६ पालिकाका प्रमुख उपप्रमुखहरुको टुंगो लगाएको छ । १. बुटवल उपमहानगरपालिका मेयर बाबुराम भट्टराई उपमेयर सावित्रा अर्याल २. देवदह नगरपालिकामेयर ध्रुवप्रसाद खरेल उपमेयर बिद्यालक्ष्मी गुरुङ्ग ३. तिलोत्तमा नगरपालिका मेयर मोहन चापागाई उपमेयर जागेश्वरीदेवी चौधरी ४. सैनामैना नगरपालिका मेयर चित्रवहादुर कार्की उपमेयर विना राना ५. ओमसतिया गाउँपालिका अध्यक्ष मन्जितकुमार यादव उपाध्यक्ष […]

एमालेले महानगर र उपमहानगरमा उम्मेदवार टुंगो लगायो

काठमाडौं : नेकपा एमालेले विभिन्न महानगरपालिका र उपमहानगरपालिकाका लागि शनिबार उम्मेदवार घोषणा गरेको छ।काठमाडौं महानगरपालिका- मेयर केशव स्थापित र उपमेयर सुनिता डंगाेलललितपुर महानगरपालिका- मेयर हरिकृष्ण व्यञ्जनकार र उपमेयर मञ्जली शाक्य वज्राचार्यपोखरा महानगरपालिका- मेयर दीपक पौडेल र उपमेयर मञ्जुदेवी गुरुङभरतपुर महानगरपालिका- मेयर विजय सुवेदीवीरगञ्ज महानगरपालिका- मेयर विजय सराबगीविराटनगरमा तोकिएको छैन।धनगढी उपमहानगरपालिका- मेयर रणबहादुर चन्द र  उपमेयर कन्दकला राना थारूनेपालग

एमालेले मोरङका ११ पालिकामा उम्मेदवारको टुंगो लगायो

नेकपा एमाले मोरङले जिल्लाका १७ स्थानीय तहमध्ये शनिबार ११ पालिकाको उम्मेदवारको टुंगो लगाएको छ । महानगरको मेयर र उपमेयरको टुंगो भने केन्द्रले लगाउने छ । बाँकी रहेका पालिकाको उम्मेदवार आइतबार टुंगो लगाउने एमाले जिल्ला कमिटीले जनाएको छ ।

राप्रपाले ४ महानगरमा उम्मेदवारको टुंगो लगायो

राप्रपाले ६ मध्ये ४ महानगरको उम्मेदवार टुंगो लगाएको छ । सो पार्टीले काठमाडौंमा मदनदास श्रेष्ठ, ललितपुरमा अष्ट महर्जन, वीरगंजमा पत्रकार गिरिश गिरी, पोखरामा शंकर खराललाई मेयर पदको उमेदवार बनाएको छ ।त्यस्तै राप्रपाले उप मेयरको पनि टुंगो लगाएको छ ।काठमाडौंको उपमेयरमा विनिता मगैया, ललितपुर उपमेयरमा स्वर्णिमा शाक्य, वीरगञ्जमा बिना जयसवाल, पोखरामा रञ्जना सेनको नाम टुंगो लागेको छ । बाँकी २ महानगरको आज अबेरसम्म टुंगो लगाइने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

एमालेले मोरङका ११ पालिकामा उम्मेदवारको टुंगो लगायो

नेकपा एमाले मोरङले जिल्लाका १७ स्थानीय तहमध्ये शनिबार ११ पालिकाको उम्मेदवारको टुंगो लगाएको छ । महानगरको मेयर र उपमेयरको टुंगो भने केन्द्रले लगाउने छ । बाँकी रहेका पालिकाको उम्मेदवार आइतबार टुंगो लगाउने एमाले जिल्ला कमिटीले जनाएको छ ।