एमाले लमजुङले टुंगो लगायो उम्मेदवार

काठमाडौं :  प्रमुख प्रतिपक्षी नेकपा एमालेले लमजुङका सबै पालिकामा उम्मेदवारको टुंगो लगाएकाे छ। आज बिहान एमालेले सबै पालिकाका उम्मेदवारको टुंगो लगाएको हो । जस अनुसार बेशीशहर नगपालिकाको प्रमुखमा गुमानसिंह अर्यालले उम्मेदवारी दिने भएका छन्। हेर्नुहोस् सूची १. बेसीशहर नगरपालिकाप्रमुख: गुमान सिंह अर्यालउपप्रमुख: पद्मा गुरुङ२. मध्यनेपाल नगरपालिकाप्रमुख: राजकुमार श्रेष्ठउपप्रमुख: सिता गुरुङ३. सुन्दरबजर नगरपालिकाप्रमुख: भिमबहादुर गुरुङउपप्रमुख: भवनी केसी४. राई

सम्बन्धित सामग्री

एमाले स्याङ्जाले टुंगो लगायो उम्मेदवार

स्याङ्जा । नेकपा (एमाले) ले स्याङ्जामा प्रदेश र प्रतिनिधि सभातर्फका सबै उम्मेदवार टुंगो लगाएको छ । आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि एमाले स्याङ्जाले आफ्नो उम्मेदवारहरूको टुंगो लगाएको हो । प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा नारायण प्रसाद मरासिनीले टिकट पाएका छन् छ । प्रदेश तर्फ १ (क) मा मीन […]

तालमेलका लागि सम्भावित क्षेत्र छाडेर एमालेले टुंगो लगायो उम्मेदवार

काठमाडौं । नेकपा (एमाले) ले केही निर्वाचन क्षेत्र तालमेलका लागि छाड्दै प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि टिकट वितरण टुंगो लगाएको छ । अध्यक्ष केपी शर्मा ओलीले सम्भावित तालमेलका निर्वाचन क्षेत्र बाहेक अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको एमालेले जनाएको छ । एमालेमा टिकट वितरणको अधिकार अध्यक्ष ओलीलाई दिइएको छ । एमालेले गठबन्धनबाट बाहिरिएको जनता […]

जाजरकोटको भेरी नगरपालिकामा एमालेले टुंगो लगायो उम्मेदवार

जाजरकोट । नेकपा (एमाले)ले जाजरकोटको भेरी नगरपालिकामा उम्मेदवारको टुंगो लगाएको छ । सत्ता गठबन्धन दललाई उम्मेदवारको टुंङ्गो लगाउन हम्मे परेको बेला नेकपा एमालले भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीलाई सर्वसहमत फेरि पनि उम्मेदवार बनाउने निर्णय गरेको हो । सत्ता गठबन्धन दलहरू कसले के कति लिने भन्ने विषयमा छलफल जारी राखे पनि निश्कर्षमा पुगिनसकेको नेकपा माओवादी केन्द्र […]

सिरहाका १६ स्थानीय तहमा एमालेले टुंगो लगायो उम्मेदवार, सूची

लहान : स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा पहिलो दल बनेको नेकपा एमालेले तेस्रो चरणको निर्वाचनका लागि सिरहाका १७ मध्ये १६ स्थानीय तहमा उम्मेदवार टुंगो लगाएको छ। एमाले सिरहाका सचिव योगेन्द्र सिंहका अनुसार जिल्ला र प्रदेश कमिटीले जिल्लाका ७ नगरपालिका र ९ गाउँपालिकामा उम्मेदवारको अन्तिम टुंगो लगाएको हो। जिल्ल...