लुम्बिनी नगरपालिकामा काँग्रेसले टुंगो लगायो प्रमुख र उपप्रमुखको नाम

लुम्बिनी साँस्कृतिक नगरपालिकामा नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनका लागि मेयर र उप मेयरका उम्मेदवारको टुंगो लगाएको छ । काँग्रेसले नगर प्रमुखमा सुरद्धिन मुसलमान  र उपप्रमुखमा  पुष्पा उपाध्यायको नाम टुंगो लगाएको हो । रुपन्देहीका अन्य स्थानीय तहमा भने गठबन्धन गर्ने निर्णय भएको छ ।  लुम्बिनी साँस्कृतिक नगरपालिकामा एक्लै चुनावमा जाने रणनीतिअनुसार काँग्रेसले नगर प्रमुखमा मुसलमान र उप प्रमुखमा उपाध्यायको नाम टुङ्ग्याएको काँग्रेस लुम्बिनी प्रदेशका प्रमुख सचेतक फुकरुद्धिन खाँणले रातोपा

सम्बन्धित सामग्री

नेकपा(एकीकृत समाजवादी)ले राष्ट्रियसभा उम्मेदवारको टुंगो लगायो

काठमाडौँ, १९ पुस। नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रिय सभाको उम्मेदवार टुंगो लगाएको छ। पार्टी प्रवक्ता जगननाथ खतिवडाले पाँच जनाको नाम टुंगो लागेको बताए । उनका अनुसार प्रदेश १ बाट जयन्ती राई, बागमती प्रदेशबाट गोमा तिमल्सिना, लुम्बिनी प्रदेशबाट राज्यलक्ष्मी गैरे, कर्णाली प्रदेशबाट उदय बोहोर र सुदूरपश्चिम प्रदेशबाट मदन कुमार शाहको नाम टुंगो लागेको हो। रिक्त रहेको पदपूर्तिका […]