जाजरकोट, पुस ३ । जाजरकोटमा यातायात व्यवसायीले मनपरी भाँडा असुल्दा यात्रुहरू मर्कामा परेका छन् । २९ किलोमिटर सडकमा २५ सय रुपैयाँ भाडा लिँदा यात्रु मारमा परेका हुन् । हिउँदमा धुलाम्य र वर्षामा हिलाम्य हुँदै सदरमुकादेखि पालिकाको प्रशासनिक केन्द्रमा यातायातका साधन सञ्चालनमा आए पनि यात्रा भने सहज नभएको स्थानीयले बताएका छन् । जुनीचाँदे, कुशे र बारेकोट […]