सम्पन्न भएका योजनाको संयुक्त अनुगमन

सिमकोट – सिमकोट गाउँपालिकाले बुधबार सम्पन्न भएका योजनाको संयुुक्त अनुगमन गरेको छ। अनुुगमन समितिको योजनाको स्थलगत अनुुगमन प्रतिवेदन अनिवार्य गरिएको कारण समिति, प्राविधिक र सञ्चारकर्मी सम्मिलित टोलीले अनुगमन गरेको हो। समितिका संयोजक एवं गाउँपालिका उपाध्यक्ष सुशिला रोकाया भामले यस आर्थिक वर्ष सम्पन्न भएका योजनाको संयुक्त अनुुगमन गरेको जानकारी दिइन्। उनले सिमकोट गाउँपालिका– ७ को डाँडाफयामा […]

सम्बन्धित सामग्री

प्राविधकसहितको टोलीले गर्‍यो विकास योजनाको अनुगमन

‍सिमकोट – हुम्लामा वार्षिक कार्यक्रमअनुसार निर्माण कार्य सम्पन्न भएका र काम भइरहेका योजनाहरुको संयुक्त अनुगमन भएको छ। सम्पन्न योजनाहरुको अन्तिम भुक्तानी दिन र काम भइरहेका योजनाहरुको कामको गुणस्तर हेर्न प्राविधिकसहितको टोलीले अनुगमन गरेको हो। सिमकोट गाउँपालिकाले वडा नम्बर १, २ र ३ मा चालु आर्थिक वर्षका लागि तय भइ निर्माण कार्य सम्पन्न भएका र काम […]

समयमा काम सम्पन्न नगर्ने आठ निर्माण कम्पनी कालोसूचीमा पर्दै,स्पष्टीकरण मागियो

काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यलयले विभिन्न ८ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्न स्पष्टिकरण माग गरेको छ। यी कम्पनीहरुले विभिन्न योजनाको

ड्रोन क्यामेरा उद्घाटन गर्न पत्रकार सम्मेलन

दाङ : तुलसीपुर उपमहानगरपालिकाले भूमि नक्साकंन गर्ने भन्दै साढे तीन लाख बढी मूल्यको ड्रोन क्यामेरा ल्याएको छ। सुकुम्बासी, दलित भूमिहिन तथा अब्यवस्थित बसोबासीको लगत संकलन कार्य सम्पन्न भएर नक्सांकन गर्न ड्रोन क्यामेरा प्रयोग सर्वेक्षण गरिने उपमहानगरले जनाएको छ।उपमहानगरपालिका भित्रका १९ वटै वडामा सर्वेक्षण गर्न ड्रोन क्यामेरा ल्याइएको शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो। मेयर घनश्याम पाण्डेले भूमि व्यवस्थापन, योजनाको अनुगमन कार्यलाई छिटो छरितो बनाउन ड्रोनको प्रयोग गरिने जानकारी दिए। ब

समयमै आयोजना सम्पन्न गर्न जनप्रतिनिधिको ताकेत

असारे विकासको अन्त्य गर्न जिल्लाको नरहरिनाथ गाउँपालिकाले स्थानीय तहमा सञ्चालन भएका योजनाहरु समयमै सम्पन्न गर्न अनुगमनलाई कडाई गरेको छ । विकास आयोजना समयमै सक्न गाउँपालिकाले ठेकेदार तथा उपभोक्ता समितिलाई सचेत गराउने अभियान थालेको छ । विगतमा आर्थिक वर्षभित्र विकास आयोजना सक्न मुस्किल भएपछि विकास बजेट फिर्ता गएको भन्दै गाउँपालिकाले यस वर्ष सतर्कता र अनुगमन थालेको हो । गाउँपालिकाले चालू आर्थिक वर्षमा गाउँसभाबाट विनियोजन गरेका विकास योजनाको कार्यान्वयनलाई तीव्रता दिने र समयमै निर्माण सम्पन्न गर्न सम्बन्धित उपभोक्ता समिति, निर्माण व्यवसायी लगायतलाई सचेत गराउन थालेको हो ।

विकासे कामको अनुगमन गर्न सार्वजनिक लेखा समिति दैलेखमा

दैलेख : स्थानीय तह प्रदेश सरकारबाट दैलेखमा निर्माण भएका योजनाको अनुगमन गर्न कर्णाली प्रदेशसभाको सार्वजनिक लेखा समिति दैलेख आएको छ। स्थानीय सरकार प्रदेश सरकारबाट निर्माण गरिएका योजना प्रभावकारी नभएको जनगुनासो बढेपछि समितिले कर्णाली प्रदेशका दशवटै जिल्लामा सम्पन्न भएका योजनाको स्थलगत अनुगमन गर्ने अभियान थालेको कर्णाली प्रदेश...

ठेक्का सम्झौता तोडेर जरिवाना गर्ने तयारी

मुलुककै प्रमुख औद्योगिक क्षेत्र र मार्ग पथलैया–वीरगञ्ज व्यापारिक मार्ग विस्तार योजनाको निर्माण सन्तोषजनक नभए कम्पनीहरुलाई कार्बाही गरीने भएको छ । समयमै काम सम्पन्न नगरेर पटक पटक म्याद थपेपनि कामले गति लिन नसकेपछि प्रशासनले अनुगमन गरी कारवाही थाल्ने भएको हो पाँचवटा योजनाको दुई पटक थपिएको म्याद पनि सकिएको र तेस्रो पटकको म्याद थप गर्न निवेदन दिएपछि मन्त्रालयको निर्देशनमा बारा पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारीले अनुगमन थालेका हुन् ।

वर्षाअघि नै निर्माणको काम सम्पन्न गर्न निर्देशन

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलभित्रका मुख्य योजनाहरूको अनुगमन गर्दै वर्षाअघि नै सबै योजनाको काम सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठद्वारा सडक निर्माणमा गति दिन निर्देशन

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्ड छ लेन सडक विस्तार योजनाको स्थलगत अनुगमन र निरीक्षण गर्नुभएको छ । चिनियाँ व्यावसायिक कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले ठेक्का पाएको ११४ किलोमिटरको यो सडक सम्झौताका हिसाबले हालसम्म निर्माण सम्पन्न भइसक्नु पथ्र्याे । हाल एक वर्ष समय थप भए पनि काममा सन्तोषजनक प्रगति नभएको र निर्माण गतिको सुस्तताका कारण जनताले सास्ती भोग्नु परेको यथार्थबीच उपप्रधानमन्त्री श्रेष्ठ आफैँले निर्माण प्रगतिबारे स्थलगत चासो लिनुभएको हो ।