उपप्रधानमन्त्री श्रेष्ठद्वारा सडक निर्माणमा गति दिन निर्देशन

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्ड छ लेन सडक विस्तार योजनाको स्थलगत अनुगमन र निरीक्षण गर्नुभएको छ । चिनियाँ व्यावसायिक कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले ठेक्का पाएको ११४ किलोमिटरको यो सडक सम्झौताका हिसाबले हालसम्म निर्माण सम्पन्न भइसक्नु पथ्र्याे । हाल एक वर्ष समय थप भए पनि काममा सन्तोषजनक प्रगति नभएको र निर्माण गतिको सुस्तताका कारण जनताले सास्ती भोग्नु परेको यथार्थबीच उपप्रधानमन्त्री श्रेष्ठ आफैँले निर्माण प्रगतिबारे स्थलगत चासो लिनुभएको हो ।

सम्बन्धित सामग्री

धरान–इटहरी सडक निर्माण सुस्त गतिमा

धरान । कोशी राजमार्गको रानी–विराटनगर–इटहरी–धरान सडक आयोजनाअन्तर्गत धरान–इटहरी सडकको सेउती–पानीपिया सडकखण्ड निर्माण कार्य सुस्त गतिमा भइरहेको छ । समयमै सडक निर्माण नहुँदा यात्रुले सास्ती भोगिरहेका छन् । धरानको सेउतीपुलदेखि इटहरीको तरहरास्थित पानीपियासम्मको पाँच दशमलव तीन किलोमिटर सडक निर्माणमा ढिलाई हुँदा यात्रुलाई समस्या भएको छ । लामो समयदेखि जताततै सडक भत्काइएको छ । वर्खामा हिलो र […]

कर्णाली करिडोरको छारे खण्डको सडक निर्माण पुनः सुरु

सिमकोट – कर्णाली करिडोरको हुम्ला खण्डअन्तर्गत पर्ने छारे क्षेत्रमा निर्माण कार्य बन्द भएको सडकको काम पुनः सुचारु भएको छ। सडक निर्माणमा खटिएका कामदारहरु दसैँ मनाउन घरतर्फ लागेका कारण सेनाले सडक निर्माण कार्य बन्द गरेकोमा हाल कामदार फिर्ता भएपछि काम सुचारु भएको हो। नेपाली सेना कर्णाली करिडोर सडक निर्माण कार्य दलले दसैँ मनाउन सडक निर्माणमा खटिएका […]

गणेशमानचोक–गौघाट सडक निर्माणमा ढिलाइ

बाँकेमा निर्माणाधीन गणेशमान चोक–गौघाट–परसपुर सडक निर्माण योजनामा ढिलाइ भएको छ । एक वर्षअघि निर्माण सुरु भएको उक्त सडक निर्माण सम्पन्न हुन पाँच महिनामात्र बाँकी छँदा झण्डै सात प्रतिशतमात्रै प्रगति भएको छ । सडक डिभिजन नेपालगन्जका अनुसार निर्वाचन क्षेत्र रणनीतिक सडक योजनाअन्तर्गत उक्त सडकको २०७९ वैशाख २५ गते सम्झौता भएको थियो । तर उक्त सडक निर्माण […]

चार वर्षमा पनि बनेन तीन किलोमिटर सडक

१० कात्तिकऽ भरतपुर । नारायणगढको सहिदचोकबाट बैकुण्ठचोक, धर्मचोक हुँदै कचपचेचोक पुग्ने सडक निर्माण अलपत्र परेको छ । ठेकेदार कम्पनीले विभिन्न बाहना बनाउँदै निर्माणमा ढिलाइ गरेका कारण सडक निर्माण अलपत्र परेको हो । सडक निर्माणका लागि चार वर्षमा तीनपटक म्याद थप गरिएको छ । यो अवधिमा सडक निर्माणको ७५ प्रतिशतमात्र काम भएको छ । सडक निर्माणको […]

हुलाकी सडक निर्माणमा दुई वर्षदेखि भारतको अवरोध

कञ्चनपुर बेलौरि नगरपालिका वडा नं ८ पचुँइमा एक हजार छ सय मिटर जमिनलाई आफ्नो भन्दै भारत पक्षले दुई वर्षदेखि हुलाकी सडक निर्माण गर्न दिएको छैन। भारतीय प्रहरी एसएसबीले नेपालको जमिन आफ्नो दाबी गर्दै सडक निर्माण गर्न नदिएको हो।...

हिमामा ५७ किमि सडक निर्माण

जुम्ला- स्थानीय सरकार सञ्चालनपछि सडक निर्माणमा सबैभन्दा बढी लगानी भएको देखिन्छ । विकासको मेरुदण्डका रूपमा हेरिएको सडक निर्माणलाई स्थानीय तहले पहिलो प्राथमिकतामा लगानी गरे । सोहीअनुरुप जुम्लाका आठ स्थानीय तहका ६० वटै वडामा ग्रामीण सडक पुगिसकेका छन् । जसअन्तर्गत यहाँको हिमा गाउँपालिकाले बितेको साढे चार वर्षमा करिब ६५ किलोमिटर सडक निर्माण गरेको छ ।भौगोलिक रुपमा […]

हिमामा ५७ किमि सडक निर्माण

स्थानीय सरकार सञ्चालनपछि सडक निर्माणमा सबैभन्दा बढी लगानी भएको देखिन्छ । विकासको मेरुदण्डका रूपमा हेरिएको सडक निर्माणलाई स्थानीय तहले पहिलो प्राथमिकतामा लगानी गरे । सोहीअनुरुप जुम्लाका आठ स्थानीय तहका ६० वटै वडामा ग्रामीण सडक पुगिसकेका छन् । जसअन्तर्गत यहाँको हिमा गाउँपालिकाले बितेको साढे चार वर्षमा करिब ६५ किलोमिटर सडक निर्माण गरेको छ ।भौगोलिक रुपमा विकट […]

समयभित्रै मापदण्ड अनुसार सडक निर्माण सम्पन्न गर्न निर्देशन

राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाँलले निर्धारित समयभित्रै मापदण्ड अनुसार सडक निर्माण सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएका छन्। सिन्धुपाल्चोकको बलेफी –तेम्बाथान सडक खण्डको सोमबार स्थलगत निरीक्षण गर्दै उनले पूर्वाधार निर्माणमा सरकारले प्राथमिकता दिएको बताए । उनीसहित सभामुख अग्निप्रसाद सापकोटाका स्वकीय सचिव गोविन्द पाठक, प्रेस विज्ञ श्रीधर न्यौपाने, संघीय सडक डिभिजन कार्यालय दोलखा र प्रादेशिक सडक डिभिजन कार्यालय खुर्कोट सिन्धुलीका प्राविधिक सहितको टोलीले सो सडक

सडक निर्माण गर्दा प्राविधिक त्रुटि नगर्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सडक निर्माणमा प्राविधिक त्रुटि नर्गन निर्देशन दिएका छन्। आइतबार प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम शुभारम्भ समारोहलाई सम्बोधन गर्दै ओलीले सडक निर्माणमा भएका प्राविधिक त्रुटिका कारण दुर्घटना निम्तिने भएकाले सडक निर्माणमा प्राविधिक त्रुटि नर्गन निर्देशन दिएका हुन्। जनताको जीवन रक्षा महत्वपूर्ण भएको सवारी साधन…